काठमाडौ । थिर कोइरालासँग दोस्रो विबाह गरेकी सुन्दरी गायिका अञ्जु पन्त यतिबेला निकै खुशी देखिएकी छिन् । गायक तथा पूर्वपति मनोज सेवाकसँग डिर्भोस गरेर लामो समयसम्म एकल जिवन बिताएकी सुन्दरी गायिका अञ्जु पन्तले सम्बन्ध विच्छेद पछि करिब एक दशक एकल जिवन विताइरहेकी उनले थीर कोइरालासंग दोस्रो विवाह गरेकी हुन् ।

साथीभार्इको संगतले चिनजान पछि पनि निकै औपचारीक सम्बन्धमा रहेका उनीहरुले छोटो समयमा नै नजिकिएको बताएका छन् । एक वर्ष देखि सम्बन्धमा रहेका उनीहरुले एक अर्कालाई निकै धेरै बुझेर सुझवुझका साथ विवाहको निर्णय गरेका कारण अब आफु कहिल्यै दुखी हुन नपर्ने कुरामा विश्वस्त भएको बताएकी छन ।

आफुहरुको विवाहलाई लिएर सबैले खुसी ब्यक्त गरेकोमा पनि निकै खुसी लागेको बताएकी छन् । उनले आफुहरुको विवाहको भिडियो धेरै पटक हेरेर रोएँ भन्दै कमेन्ट गरेको मैले देखेकी छु, उनले भने, अञ्जुले कसैलाई रोजे हुन्थ्यो भन्ने सुझाव आउँथ्यो, मेरो छोरी परितोषिका संसारमा सबैभन्दा खुसी छ । उनी मुस्कुराउँदै भनिन् । सिंगो अन्तरवार्ताभर पति थिरसँग एक अर्काको हात नछोडी प्रेम साटेको यो भाइरल भिडियो हेर्नुहोस्