किशोरी हराएको सूचना १ आफ्नै छोरी बैनी सम्झेर १ सेयर गरिदिनुहोला कपन मिलनचोकबाट एक जना किशोरी बेपत्ता भएको हुदा खोजीमा सहयोग गरिदिनुहुन अनुरोध सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्दछौ । भारतको दार्जिलिङबाट एक महिना अघि नेपाल आएकी १६ बर्षिय किशोरी स्वस्तिका सुब्बा कपन मिलनचोकबाट बेपत्ता भएकी छिन् ।

गोहुगोरो वर्णकी उचाई अन्दाजी ४ फिट ५ इन्च भएकी किशोरी यहि असोज ११ गते बिहान करिब ६ बजे दुध लिएर फर्कदै गर्दा बेपत्ता भएकी हुन् । बूढानील कण्ठ नगरपालिका वडा नं। १० का वडाध्यक्ष नवराज भट्टराईले बेपत्ता किशोरीमा सहयोग गरिदिन वडावासीलाई अनुरोध गरेका छन् । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने सुब्बासँग परिवारका कोही सदस्य वा अन्य ब्यक्तिहरुको सम्पर्क नम्बर समेत नभएको र

उनले फोन पनि प्रयोग नगर्ने भएकोले कही कतै देख्नु वा भेट्नु भएमा निम्न नम्बरहरुमा सम्पर्क गरी स्वच्छ मनले सहयोग गरिदिनुहोला । कमल लिङ्देन ९८०३९८१५५० ईश्वरी तुलाधर ९८५१०५६००४ कपन प्रहरी प्रभाग ९८५१२८६९११ किशोरी हराएको सूचना १ आफ्नै छोरी बैनी सम्झेर १ सेयर गरिदिनुहोला   कपन मिलनचोकबाट एक जना किशोरी बेपत्ता भएको हुदा खोजीमा सहयोग गरिदिनुहुन अनुरोध सम्पुर्ण नेपालीहरुमा अनुरोध गर्दछौ ।



भारतको दार्जिलिङबाट एक महिना अघि नेपाल आएकी १६ बर्षिय किशोरी स्वस्तिका सुब्बा कपन मिलनचोकबाट बेपत्ता भएकी छिन् । गोहुगोरो वर्णकी उचाई अन्दाजी ४ फिट ५ इन्च भएकी किशोरी यहि असोज ११ गते बिहान करिब ६ बजे दुध लिएर फर्कदै गर्दा बेपत्ता भएकी हुन् । बूढानीलकण्ठ नगरपालिका वडा नं। १० का वडाध्यक्ष नवराज भट्टराईले बेपत्ता किशोरीमा सहयोग गरिदिन वडावासीलाई अनुरोध गरेका छन् ।

नेपाली भाषा राम्रोसँग बोल्न जान्ने सुब्बासँग परिवारका कोही सदस्य वा अन्य ब्यक्तिहरुको सम्पर्क नम्बर समेत नभएको र उनले फोन पनि प्रयोग नगर्ने भएकोले कही कतै देख्नु वा भेट्नु भएमा निम्न नम्बरहरुमा सम्पर्क गरी स्वच्छ मनले सहयोग गरिदिनुहोला । सामाजिक सञ्जालबाट साभार गरिएको सुचना ।