केहि दिन अघि मात्र कोरोना संक्रमण भएका लोकप्रिय सञ्चारकर्मी रवी लामिछाने र उनको पत्नी निकिता पोडैल आज मंगलबार कोरोना संक्रमण मुक्त भएका छन । उनीहरुले १४ दिनको होम आईसोलेसनको बसाई पछि कोरोनालाई जितेका हुन । रवी संक्रमित हुदा पनि उनले आफ्नो लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सँग घरबाट नै चलाएर सबैको मन जितेका थिए ।

भने उनको कार्यक्रममा स्वाथ्य सर्तकता नअपनाएको बिन्दै कतिले कार्यक्रमको बिरोध सम्म गरेका थिए । मंगलबार साझ सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफु कोरोना मुक्त भएको कुरा आफु र आफ्नो श्रीमतीको फोटो राखेर खुशी सहित स्टाटस सेयर गरेका छन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन । १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR  रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो। विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे तथा डा. विश्वनाथ कोइराला ॐअस्पताल प्रति आभार प्रकट गर्दछौ। सोचे झै कोरोना रैनछ।