८०/८५ लाखको एक जोड कपडा लगाउछु भन्दै बताइन शुस्मा कार्की,(हेर्नुहो’स् भिडियो)


काठमाडौ / चर्चित नायिका सुष्मा कार्की धेरै महंगा कपडा प्रयोग गर्ने नायिकाको रुपमा चिनिन्छिन । उनका हरेक अन्तर्वार्ताहरुमा उनको ड्रेसअप/गेटअपको चर्चा हुने गर्दछ ।

उनको लावाई खावाई कहिल्यै पनि सामान्य देखिदैन । कार्कीलाई हट र सेक्सी नायिकाको रुपमा पनि चिनिन्छ । उनले भर्खरै मात्र धेरै महंग सपिङ गरेकी छन जो हामीलाई सुन्दा बिश्वास नलाग्न सक्छ । महंगो कार चढ्ने गरेकी कार्कीले अब नयाँ गाडी फेर्ने पनि बताएकी छन ।

एक अन्तर्वातामा पत्रकारले लगाएको ड्रेसको कति पैसा परेको हो भन्ने प्रश्न सोधेपछी कार्कीले सबै बताउनु पर्ने हो र भन्दै लगाएको कपडाको मुल्य बताएकी छिन । सो प्रश्नको उत्तर दिने क्रममा उनीले लगाएको कपडालाई ८०-८५ लाख जति परेको बताएकी थिइन भने गाडीको मूल्य चाहिँ ६०-६५ लाख भएको बताइन ।

अहिले यो खबर भाइरल भएको छ । एक जोर कपडालाई ८०-८५ लाख भनेपछि धेरैले गफ दिएको प्रतिक्रिया दिएका छन भने केहिले भने सहमति जनाएका छन । हेर्नुस भिडियो जसमा उनीले ८०-८५ लाखको कपडा लगाएको बताएकी छिन ।