४ करोड ४० लाख बढीले हेरेको यो टिकटक भिडियोमा के छ त्यस्तो ?


सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिए`का कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिकटक मा हालिएका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जालमा भाइ`रल बनिरहेका हुन्छन् । यो समाचारको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

https://youtube.com/shorts/DxEVa4xlVPQ?feature=share