३० हजार लिन्छु, भेट्ने भए यहाँ आउनु….


उनलाई बाहिर निस्किन दिइएको छैन । बाहिरबाट आउनेहरुले पनि उनीसँग भेट्न पाउँदैनन् । उनलाई कलेज जान पनि अनुमति नदिइएको स्रोतले बतायो । माइती नेपालभित्रै शिक्षकको प्रवन्ध गरेर पठनपाठन गराइएको स्रोतको दाबी छ ।

जुनेलीले माइती नेपालको कथित संरक्षणबाट बाहिर निस्किन चाहेकी छन् । तर, उनले बाहिर निस्केपछि बयान फेर्ने चिन्ताले गर्दा अनुराधाले त्यो अनुमति नदिएको स्रोतले बतायो ।

साथै माइती नेपालका काउन्सिलरले उनलाई बयान नफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् । के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ?

स्रोतले त्यो सम्भावना नकार्न चाहेन ।‘यदि माइती नेपालको कब्जाबाट फुत्किइन् भने बयान फेर्ननफेर्न निरन्तर काउन्सिलिङ र ब्रेनवास गरिरहेका छन् । के पल शाह प्रकरणमा जस्तै यसमा पनि अन्तत्वगत्वा जाहेरीकर्ताले बयान फेर्लिन् त ? स्रोतले त्यो सम्भावना नकार्न चाहेन । सक्ने सम्भावना बलियो छ’, स्रोतले भन्यो । एजेन्सी