२ मिनेटमै म”हिलालाई च”रम स”न्तु”ष्ती दिएर मोहनि लाउने अचुक उपाए ! जानिराखाैँ

म’हिलाको च र’म स’न्तु’सष्टीसका लागि पुरू’षले बुझ्नुपर्ने कुरा तपाईं यौ’न’ आन’न्दको अन्ति’म खु’डकिलोस’म्म पुग्न असफल भइरहनुभएको छ ? च र’म आन’न्दभन्दा अघि नै चि’सिनुहुन्छ ?

अमे’रिकामा गरिएको अनुसन्धानअनुसार म’हिला’ले चा’हे हरेक प’ट’क च’र’सुख’ उठा’उन सक्छन् ।त्यसको लागि धै’र्य’ता’ र यौ नसा’थी बीच उ’चित ता’लमे’ल हुनु जरुरी छ ।

अनु’सन्धा’नले हरेक पटक म’हि’लाले च र’म सुख लिन सक्ने देखाएको छ । तर ग’र्भ’धार’णका लागि च’र’म आ नन्द’ प्राप्त गर्नु आवश्यक छैन ।के साँचो हो भने पु’रुष’ बिना’कुनै’ सम’स्या

हरेक पटक च’र’म आन’न्द’सम्म पुग्छन्, ‘म’हिला’लाई भने समय लाग्छ । कतिपय अव’स्थामा म’हिला आफ्ना प’तिसँग दिनहुँ यौ न स म्ब’न्ध रा’ख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण

यौ’’न सा’थी आफूभन्दा पहिले च’र’म आ’नन्द’सम्म पुग्नु पनि हो ।यस्तो हुँदा कम उमेरका यु”वतीमा आफूमा केही मी रहेको भ्र म’ले डेरा’ जमाउन थाल्छ,

उमे’रको साढे तीन दशक पार गरेका म’हिला भने आफूमा यौ’ न’ भावना घट’दै गएको सो’च्न थाल्छन् । उक्त अनुस’न्धानले हरेक पटक म’हिला’ले च’र’म सु ख लिन सक्ने देखाएको छ ।

तर ग’र्भधा’रण’का लागि च’र’म आन’न्द प्राप्त गर्नु आवश्यक नभएकाले चि’कित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् ।म’हिलाले च’र’म सु ख प्राप्त गर्ने ‘प्र’संग’मा पु’रुष

साथीको सबैभन्दा मह’त्त्वपूर्ण भूमिका’ रहने अ’नुसन्धानमा उल्लेख छ । पु’रुष साथीले म’हिला साथी’लाई म’हत्त्व दिने बानी गरे उनीहरू च’रम आ’नन्द’तिर सह’जै जान सक्छन् । नेपालअाजबाट

दुनियाकै लामो कपाल भएको गाउँ, जहाँ महिलाकै कपाल हेर्नकै लागि आउँछन् हजारौँ पर्यटक – पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।

खबर हो चीनको । गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १।४ मिटर देखि २।२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् । यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।

पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।