२० वर्ष पार गरेपछि म’हिलामा आउँछ यस्ता ५ प’रिवर्तन


म’हिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे प’रिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा प’रिवर्तन आइरहन्छ ।

यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उ’त्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकि’त्सकहरुको सुझाव छ । २० वर्ष पार गरेपछि म’हिलामा आउने ५ परिवर्तन

ह’र्मोनको असन्तुलन बढ्दै जान्छ । जसका कारण म’हिनावारीमा समस्या उ’त्पन्न हुन सक्छ । फलफूल र सब्जीमा प्रशस्तमात्रामा आइरन, भिटामिन, मिनरल्स पाइन्छ । महिनावारीमा समस्या समाधानका लागि प्र’शस्तमात्रामा फलफूल र हरियो सब्जी खानुपर्ने हुन्छ ।

उमेरमा प’रिवर्तनसँगै महिलामा देखिने अर्को परिवर्तन कपाल (रौं) हो । म’हिलाको गुप्तांग, छाती र पेटमा अस्वाभाविक रुपमा कपाल उम्रन सक्छ । यस्ता अस्वाभाविक कपाल हटाउनको लागि क्रिम या रेजको प्रयोग गर्नुपर्ने हुन्छ । रेजरको सहायताले रौंलाई स्थायीरुपमा समेत हटाउन सकिन्छ ।

ह’र्मोनमा आउने प’रिवर्तनका कारण कपाल सुख्खा तथा जिं’ग्रिङ्ग बन्न पनि सक्छ । यस्तो बेला ३-४ चम्चा जैतुनको तेलले मालिस गर्दा उत्तम हुन्छ ।

यु’वतीमा देखिने अर्को समस्या-डन्डीफोर । हर्मोनमा हुने प’रिवर्तनका कारण डन्डिफोरका साथै छाला सुख्खा हुने समस्या समेत उत्पन्न हुनेगर्छ। चिल्लो खानेकुरा कम खानुस्, साथसाथै दिनको २ देखि तीन पटकसम्म अनुहार धुँदा उत्तम हुन्छ । यसले अनुहारमा चिल्लोको मात्रा कम हुन्छ र डन्डिफोरको समस्या हट्छ ।

महिलाको मेटाबलिज्म स्लो हुँदै जान्छ र तौल बढ्दै जान सक्छ । तौललाई स्थीर राखिराख्नको लागि चिल्लो र कार्बोहाइड्रेडयुक्त खाना कम गर्नुपर्छ । यस्तै दैनिक बिहान ३० मिनेट मर्निङवाक पनि लाभदायक मानिन्छ । एजेन्सी