१० हजार जनासँग ‘से;क्स’ गर्ने महिला पाइलट !


हाम्रो समाजमा ‘एक नारी ब्रम्हचारी’ भन्ने मान्यता छ । तर पछिल्लो समयमा कतिपयले बहुपुरुष या महिलासँग यौ;न सम्बन्ध राखेका खुलासाहरू गर्न थालिसकेका छन् ।

यसलाई धेरैले विदेशी गलत संस्कृतिको प्रभावका रूपमा हेर्ने गरेका छन् । अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग यौ;न सम्बन्ध कायम गरेको बताएर चर्चामा आएकी छन् ।

४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक ‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् । यौनकर्मी पेसामा रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौन पेसामा रहँदा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् ।

सो किताबमा उनले आफूले १० हजार मानिससँग यौ’न सम्बन्ध राखेको उल्लेख गर्दै एक सफल यौ;नक;र्मी बन्ने टिप्ससमेत उल्लेख गरेकी छन् । आफूमाथि सामूहिक बला;त्कार भएपछि उनले यौ;न पेसा अँगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतारचढावका बारे उल्लेख गरेकी छिन् ।

उनले यौ;नपे;सा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौ;नपे;सा;मै लागेको समेत बताएकी छन् । उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् ।