कपिलवस्तु – कलाकार दुर्गेश थापामाथि ढुंगा प्र’ हार भएको छ । चन्द्रौटा महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’ क्रमण भएको हो । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा रहेका आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएको हो ।
मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आ’ क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए।
मनोरञ्जनको लागि खेलौना, सन्तानको लागि ‘बि’र्य किन्न पाइन्छ, अब पुरुषको काम छैन् – साबित्री सुबेदी
अभियान्त सावित्री सुवेदीले एक युट्युव च्यानललाई अन्तर्वार्ता दिंदै यस्तो विचार ब्यक्त गरेकी छिन् । जय नारीको नारा लिएर सामाजिक सन्जालमा चर्चित सुवेदीले पूर्वेली न्यूज च्यानललाई अन्तर्वार्ता दिने क्रममा यस्तो भनेकि हुन् । यो भनाई सँगै सामाजिक सञ्जाल निकै तातेको छ । बिभिन्न टिका टिप्पणीहरु पनि हुदै आएको छ ।
उनले बिभिन्न समयमा दिने अभिब्यक्तीले समाजलाई नै दुई धारमा बिभाजन गरेको छ । उनले नारीहरुलाई बिबाह नर्गेने भन्दै नारी हिंसामा आवाज उठाउदै आईरहेकी छिन ।
सावित्रा सुवेदीको नाम थाहा नपाउने अहिले महिला अधिकारका पक्षमा बोल्नेहरुले नसुनेको नाम पक्कै होइन । उनले गरेका कतिपय कृयाकलाप विवादित पनि बन्ने गरेका छन् ।