सुताइबाटै थाहा हुन्छ केटीले कस्ता केटा चाहन्छन् भनेर !


व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन सकिन्छ । केटीको सुताईको प्रकृति हेरी थाहा पाउन सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन् भनेर । जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

बच्चाको जस्तो सुताई : जुन केटी गर्भमा बढीरहेको शिशु जस्तो तरिकामा सुत्दछिन् उनले साधारण व्यक्ति वाला पुरुषको चयन गर्दछिन् । यस्ता महिला सन्तुलित सोचका हुने गरेका छन् । र आफु अनुसारकै केटा साथीको चयन गर्दछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

सिधा सुताई : जो केटी सिधा सुत्दछन् उनीहरु आराम रुचाउने खालका हुन्छन् । जो सुत्दाको समयमा हात सिधा पारेर उत्तानो सुत्दछन् उनीहर बढी मात्रामा महत्वकांक्षी समेत हुने गर्दछन् । यस्ता केटीको सपना ठूलो हुने गर्दछ र चाढै निरास समेत हुने गरेका छन् । यस्ता महिलाले आफ्नो नियन्त्रणमा रहने खालको केटा को खोजी गर्दछन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्……

खुट्टा फालेर सुत्नु : यस्तो सुतार्य सुत्ने केटीहरु लापरवाहि किसिमका हुने गर्दछन् । सासथै उनीहरुको सोचाई खुलला प्रक्रितिको समेत हुने गरेको छ । यस्ता केटीहरु निर्भिक स्वभावको हुने गरेका छन् । साथै आफ्नो जीवन साथी पनि निर्भिक होस् भन्ने चाहन्छन् । देब्रे कोल्टो परेर सुत्नु : यो सुताईको सवैभन्दा राम्रो पोजिसन मानिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्……

यसरि सुत्ने केटीले जीवनमा टूलो किसिमको बदलावलाई स्किार गर्न गारो पर्दछ । यस्तो सुत्ने केटीहरुले नेतृत्वदायी केटा मन पराउछन् । हातलाइ तकिया बनाएर सुत्ने खालका केटिहरु सञ्चित गर्ने खालका हुन्छन् । उनीहरु जे कुरा पनि चाढै विस्वास गरिहाल्छन् । उनीहरुलाई राम्रो रुप रंग भएको केटा प्रति बढी आकर्षण हुने गर्दछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्……