ससुराले बुहारीलाई यसरि बिताए भयो बबाल ! भिडियो सहित


क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले आफ्नै बाबासगँ यौ न सम्बन्ध राखेको आफैले खुलासा गरेकी छिन् । उनले अमेरिकाको एक प्रतिष्ठित म्यागजिनमा बाबासगँको सम्बन्धबारे लेख लेख्दै यस कुराको खुलासा गरेकी हुन् ।

नताशाकी आमा १९ वर्षकी हुँदा उनका पिता र माताको सम्बन्धमा नि’कटता आएको थियो । त्यसपछि आमा र बाबाबीच शा’रिरिक स’म्बन्धपछि आमा गर्भवती भइन् ।

कसरी बुझ्ने महिलाको ‘से क्स’ अपिल ? साँच्चैभन्दा युवतीहरूको से,क्स अपिल बुझ्न निकै गाह्रो छ। तर युवतीको अपिल थाहा पाउनु धेरै फाइदा पुग्छ किनभने जुन केटी आफूलाई अति राम्री सम्झिन्छे त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की फर्की हेर्न थाल्छे।

र नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे। यो पुरुषहरूको सम्मोहन शक्तिको गुण हो। यहीलाई फ्लो गरियो भने केटीहरू आकर्षिक हुनेमा द्विविधा छैन। किनभने जतिसुकै व्यस्त आईमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन् ऐना हेर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइ मर्काई आफ्नो शरीर हेर्न थाल्छन् ।

त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन। यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ।

युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौ न प्रस्ताव राख्नुहुँदैन । एक अध्ययनका अनुसार राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने बताइएको छ। तर खुट्टा फारेर बसेकी छे। देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूको दाबी छ। एजेन्सी

यो पनि हामीले धेरै पानी पिउनुपर्छ । प्रत्येक दिन आठ गिलास या दुई लिटर पानी त पिउनै पर्छ । पानी नै जीवन हो । पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ । त्यसकारण बढीभन्दा बढी पानी पिउनुपर्छ । तपाईहरुले यस्ता भनाई पढ्नु भएको होला, सुन्नु भएको होला । तर पानीलाई लिएर यस्ता भनाईहरु पहिलेदेखि थिएनन् ।

१९ औँ शताब्दीको शुरुवातसम्म पानी पिउनु राम्रो मानिदैनथ्यो । समाजको माथिल्लो वर्गका मानिस बढी पानी पिउनु आफ्नो शान गिर्नु ठान्थे । उनीहरुलाई लाग्थ्यो पेट पानीले भर्नु गरिबको काम हो । तर आज बेलायतका मानिसहरु खुब पानी पिइरहेका छन् ।

अमेरिकामा बोतलमा राखिएको पानीको माग सोडाभन्दा पनि ज्यादा छ । विश्वभरिका मानिस खुब पानी पिइरहेका छन् ।नपिउन् पनि कसरी बढीभन्दा बढी पानी पिउने सल्लाह डाक्टर जो दिइरहेका छन् । छाला चम्किलो हुनुको राज धेरै पानी पिउनु हो भनिन्छ । यस्तै धेरै पानी पिउँदा क्यान्सर र तौल बढी हुने समस्याबाट पनि छुटकारा पाइने चर्चा छ ।

महिलाले कसरी यौ,न स,न्तु,ष्टि प्राप्त गर्छन् रु के महिलाको पनि वी,र्य स्ख,ल,न हुन्छ ? तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौ,न प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला । यसका चरणहरू १। उ,त्ते,ज,नाको चरण, २। एबितभबग चरण, ३। च,र,म,सु,ख चरण र ४। च्भकयगितष्यल एजबकभ ९रिजोलुसन चरण० हुन् ।

प्लाटो फेजमा भएको यौ,नलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौ,न तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवतस् सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

एबितभबग एजबकभ मा महिलाहरूमा यो,निद्वार अझ खुल्ने तथा त्यसवरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी यो,निद्वार वरिपरिको भाग बढ्ने भएकाले भगांकुर अलि भित्र दबेजस्तो देखिन्छ भने स्त,न,को आकार केही बढ्छ ।

आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो ९क्,भ,ह ँगिकज० हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् । मांसपेशीहरूमा तनाव पैदा हुन्छ, मुटु तथा स्वासप्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ अनि च,र,मसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आई आफैं खुम्चने तथा खुल्ने हुन्छ ।

स्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचापसमेत वृद्धि हुन्छ । महिलाहरूमा पा,ठे,घर तथा यो,निको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख प्राप्त गर्ने क्रममा मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म चल्छ ।

के महिलाको पनि वी,र्य स्खलन हुन्छ रु यौ,न उत्तेजना हुँदा सफा रंगविहीन रस केही मात्रामा पुरुषको मूत्रद्वारमा देखिन्छ । यतिबेला महिलाको यो,निबाट प्रशस्त रस आउने कुरा हामीलाई थाहै छ । के च,र,म सुखका बेला महिलामा फरक किसिमको रस आउँछ त रु केही अध्ययनले महिलाहरूको पनि ‘स्ख,लन’ हुने कुरा उल्लेख गरेका छन्, तर कतिपय वैज्ञानिकले पुरुषमा वी,र्य स्खलन भएजस्तै महिलाको स्खलन नहुने कुरा बताएका छन् ।

त्यसैले महिलाको स्खलनको कुरा विवादित नै छ । एउटा कुरा के भने पुरुषको वी,र्य स्खलन महिलामा हुने यस्तो स्ख,लनको घ,ट,ना भन्दा निकै फरक कुरा हो । तपाईंले के कुरालाई संकेत गर्नुभएको हो, स्पष्ट छैन ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौ,न प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक छ । यदि चरमसुखको चरणपछि पनि यौ,न कतष्mगबतष्यल ९स्टिमुलेसन० निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन ।

महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो । पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौ,न रूपमा उत्तेजित गर्न सकिँदैन, तर महिलाले यौ,न चरमसुखपछि पनि यौ,न क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।

महिलाले कसरी यौ,न सन्तुष्टि प्राप्त गर्छन् र के कुरा सहयोगी हुन्छन् रु
तपाईंले श्रीमान्सँगको यौ,नसम्पर्कमा यौ,नसन्तुष्टि अर्थात् यौ,न चरमसुख प्राप्त गर्न नसक्नुभएको कुरा लेख्नुभएको छ । यसको अर्थ अन्य समयमा तपाईंले यौ,न चरमसुख प्राप्त गर्नुभएको छ भन्ने लाग्न सक्छ । उदाहरणका लागि तपाईंलाई ह,स्त,मै,थु,नबाट यौ,न चरमसुखको अनुभव छ, तर अहिले श्रीमानसँगको यौ,नसम्पर्कमा भने सो कुरा पाइएन ।

पुरुष तथा महिलाको यौ,न प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौ,नसम्पर्कमा चरमसुख सम्भव छैन । पुरुष माथि रहेर गरिने यौ,नसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौ,न सम्वेदनशील अंग भगांकुरको घर्षण हुँदैन, जति नै ला,मो लि,ङ्ग भए पनि, त्यसैले लि,ङ्ग केही सानो हुनुलाई चिन्ताको विषय बनाउनु उपयुक्त होइन ।

महिला माथितिर रहेर आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, अनि भगांकुरलाई हात वा औंलाले वा यौ,न प्रसाधनजस्तै भाइब्रेटर प्रयोग गरेर यौ,न सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक यो,नि, स्त,न तथा अन्य यौ,न संवेदनशील अङ्ग,को म,र्दन, घ,र्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ ।

यौ,न क्रियाकलापमा संल,ग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौ,न उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौ,न सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौ,न च,र,मसुख प्राप्त गर्न मद्दत गर्छ ।

पुरुषको तुलनामा महिलालाई यौ,न चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लि,ङ्ग झिक्दा यौ,न क्रियाकलापले निरन्तरता प्राप्त गर्न सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ ।

कुनै यौ,नसम्पर्क पुरुषकोमा भने कुनै महिलाको यौ,नसुख प्राप्तिलाई ध्यानमा राखेर यौ,न क्रियाकलापमा संलग्न हुन सके महिलाले यौ,नसम्पर्कबाट पर्याप्त सुख प्राप्त गर्न सहज हुन्छ ।

कसैले राम्रो दृश्य देखाउन वा संगीत सुन्न मद्दत गर्न सक्छ, तर त्यसको वास्तविक आनन्द वा भनौं सुखानुभूति त आफैंले गर्नुपर्छ वा गर्न सकिन्छ । यो कुरा यौ,न सम्पर्कको सन्दर्भमा पनि लागू हुन्छ । तपाईंको श्रीमान्ले सहयोग गर्न सक्नुहुन्छ तर यौ,न चरमसुख त तपाईंको व्यक्तिगत अनुभुति हो ।

त्यसका लागि तपाईंले आफूलाई के–कसो गर्दा आनन्द आउँछ पत्ता लगाउनुहोस् अनि श्रीमान्सँग के–कसो गरिदिँदा तपाईंलाई आनन्द हुन्छ भन्ने कुरा खुलेर व्यक्त गर्नुहोस् । यसरी दुवै जनाले एक–अर्कालाई सहयोग गरे दुवैले यौ,न चरमसुख नपाउने कुरै हुँदैन ।– डा। राजेन्द्र भद्रा साप्ताहिबाट ।