नायिका प्रियंका कार्की र केकी अधिकारीले समुन्द्री किनारमा सुट गरेका रोमान्टिक तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल बनेका छन् । न्युड मेकअप र हावामा उड्ने खुला कपालमा प्रियंका र केकीको सौन्दर्य झन् बढेको देखिन्छ ।
प्रियंकाले निलो छोटो पोशाकको साथ आफ्नो विदेशी लुक पूरा गरेकी छिन् भने केकी पनि मज्जैले खुलेकी छिन् । समुद्र तट र समुद्रको मनमोहक दृश्यहरूले यी दुई सुन्दरीहरुको सुन्दरतामा थप आकर्षण थपिएको छ।
यी दुई नायिकाद्धयले समुद्र किनारमा खिचाएका ग्ल्यामरस लुक्सका तस्विरहरु । जुन अहिले सामाजिक संजलमा भाइरल समेत बनिरहेका छन् ।
हामीले प्रियंकाकाे इन्स्टाबाट उनका केही तस्बिर यहाँ साझा गरेका छाैँ ।