नेपाली टेलीसिरियल जगतकी चर्चित अभिनेत्री हुन् रियासा दाहाल। उनले कलेज नेपाल नामक यु ट्युवमा लामो समय सम्म बिभिन्न अभिनय गरिरहेकी थिएन, तर त्याहाँ उनको सञ्चालक सँगको लफडाको कारण लामो समय सम्म टिक्न भने सकिन्न् तर उक्त भिडियोले उनलाई नाम दाम भने भरपुर मात्रामा दियो । उनले फेरी पछाडी फर्केर हेर्न भने परेन । उननले बेला बेला सामाजिक संजालमा हट तस्विर सेयर गरिरहन्छिन् । —भिडिया हेर्न तल क्लिक गर्नुहोस् —–
उनले केही समय पहिले अमेरिका गएका बेला समुन्द्री तटमा हट तस्विर खिचाएकी थिइन् । जुन तस्विर भाइरल बनेका छन् । तस्विर सेयर गर्दै उनले “आफ़्नो खुसीको साँचो अरुको खल्तीमा नछोड भन्दै लेखेकी थिइन् । तस्विरमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् । धेरै जना उनको प्यानले सकारात्म प्रतिकृयाहरु लेखिरहेका छनक ।
रियासा पछिल्लो समय व्यस्त मोडल हुन् । उनले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । उनले एउटै म्युजिक भिडियो खेलेको मोटो पारिश्रमीक लिएर काम गर्छिन । उनले अभिनय गरेको कतिपय म्युजिक भिडियोहरु यु ट्युवमा करोड कल्बमा प्रबेश पनि गरेका छन । —भिडिया हेर्न तल क्लिक गर्नुहोस् —–