पछिल्लो समयमा देशमा रोजगारको अवसर नमिलेर पैसा कमाउन दुई चार पैसा जोहो गर्नको लागि प्रदेशमा जानु पर्ने एउटा बाहाना पनि छ । प्रदेशमा कसैलाई राम्रै पनि भएको छ भने कसैलाई अनिक समस्याहरु पर्ने गरेको पनि छ ।
यस्तै एउटा घटना पछिल्लो समयमा शान्तिनगरमा बसोबास गर्दै आएका सानु माया नाम परिवर्तन र जेठानी एन्जिला नाम परिवर्तन को सम्बन्ध राम्रै थियो। परिवार भित्र कसले कसलाई आदर गर्ने भन्ने विषयमा उनीहरु बीच मनमुटाव सुरु भयो।
उनीहरु सम्बन्ध राम्रो रहँदा एकले अर्काको फेसबुक खोलेर चलाउँथे।एन्जिलालाई सासुससुराले अलि बढी माया गरेको भान सम्झनालाई पर्न थाल्यो। उनले जेठानीलाई कसरी तह लगाउने भनेर सोच्न थालिन्। एन्जिलाको फेसबुक एकाउन्टको पासवर्ड सम्झनालाई थाहा थियो।
गलत हर्कत अपनाउन सम्झनाले एन्जिलाको फेसबुक रोजिन्। जुन घट ना प्रहरीसम्म पुग्ला भन्ने उनले सोचेकीसम्म थिइनन्।सम्झनाले आफ्नै संवेदन शील अं गको फोटो खिचेर एन्जिलाका फेसबुक फ्रेन्डहरुलाई पठाउन थालिन्। फेसबुकको पासवर्ड फेरेर सम्झनाले गरेको उक्त हर्क तबारे एन्जिला बेखबर थिइन्।
त्यसैले यि यस्तै समस्याहरु देखिएको हुनाले स्वदेशमै बस्न सक्ने बातावरण मिलाउन सरकारले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ । सामाजिक सञ्जाको दुरुपयोग भन्दा पनि सही तरिकाले हामी सबैले प्रयोग गर्नु पर्दछ ।