श्रीमानले स’न्तुष्टि दिन नसकेको भन्दै श्रीमती पुलिस चौकी पुगेपछि


कुनै कुनै समाचारहरु बिश्वास गर्न गाह्रो हुन्छ । यस्तो पनि होला त भन्ने लाग्छ । तर ती समाचारहरु सत्य हुन्छन् । यस्तै एउटा घ,टना भारतको उत्तर प्रदेश प्रहरीकहाँ आइपुगेको छ । यो घट’नालाई कसरी स’माधान गर्ने भनेर प्रहरी समेत छक्क परिरहेको छ ।

वाराणसी नजिकै चन्दौलीमा एक स्थानीय महिला प्रहरीको महिला सहायता डेस्कमा आइपुगेकी थिइन् । तर उनले जुन कुरा उठाईन् त्यसले त्यहाँ उपस्थित अधिकारीहरू अच’म्मित परेका छन् । सम्झाई बझाई गरेर ती महिलालाई पछि घर फिर्ता पठाइएको छ । तर उनले दिएको उ’जुरीले सबैलाई चकित पारेको हो ।

हुन पनि जीवनमा पहिलो पटक यस्तो सुनेको भन्दै ती पुलिस अधिकारीहरुले आश्चर्य ब्यक्त गरेका छन् । उनको पतिले उनलाई मिल्दो साडी, लिपस्टिक, चुरा र श्रृंगारका वस्तुहरू ल्याउँदैनन् । त्यसकारण उनी पतिको विरू’द्ध कानुनी कारबा’ही चाहन्थिन् ।

उक्त महिला चन्दौसी माझवार रेलवे स्टेशन नजिकै रहेको स्थानमा बस्छिन् । महिलाले पतिको व्यवहार पनि ठीक नभएको आ’रोप लगाएकी थिइन् । उनले प्रहरीमा आ’रोप लगाइन् कि पतिले उनका आवश्यकताहरू पूरा गर्दैनन् । धेरै चोटि उनका आवश्यक्ताहरुलाई श्रीमानले आलटाल गर्छन् ।

उनले यति मात्र हैन आफ्ना पतिले आफुलाई वेडमा समेत सन्तु’ष्टि दिन नसकेको बताइन् । यसै कार’ण बा’ध्य भएर प्रहरी चौकी आउनु परेको उनले बताएकी छिन् । प्रहरीले उनलाई घर पठाएर अनु’सन्धान थालेको र पतिको केही ग’ल्ती देखिए कानूनी का’रबाही गर्ने एक प्रहरी अधिकारीले बताए । एजेन्सीको सहयोगमा