श्रीमानकाले काम नै गर्दैन, म यो जीवन कसरी कटाउनु ?


म ३३ वर्षको पुरुष हुँ । विवाह भएको ५ वर्ष भयो । कलेज सकिने वित्तिकै म प्रेममा परेको थिएँ । उनीसँग यौन सम्बन्ध निकै सन्तोषजनक थियो । उनी आधुनिक विचारकी युवती भएकोले हाम्रो सबै किसिमका कुरा मिल्दथ्यो । कृयाकलापमा निकै सक्रिय हुन्थिन् । कारणवस हाम्रो विवाह हुन सकेन । फलस्वरुप जीवन चलाउन अर्को विवाह गरेको हुँ ।

विवाह भएको केही महिनामै स्खलन हुने समस्या देखिन थाल्यो । गर्लफ्रेन्डसँग सम्बन्ध राख्दा स्खलन मेरै नियन्त्रणमा हुन्थ्यो । तर विवाहपछि कहिल्यै पनि यो मेरो वशमा छैन । मैले कुनै पनि किसिमको औषधि उपचार गरेको छैन । तर श्रीमतीलाई सन्तुष्टि दिन नसकेकोमा सधै ग्लानी भईरहेको छ । यसले मलाई साह्रै तनाव दिएको छ । के यो मेरो विगतको घटनाको कारण भएको हो या अन्य कुनै समस्याको कारण गर्लफ्रेन्ड सँग अहिले सम्पर्क छैन र त्यो कुरा विगत भैसकेको कारण उनलाई सम्झेर रुने मान्छे पनि म होइन ।

म यो जीवनलाई सुखी बनाउन चाहन्छु र उनीसँग नै खुसी पनि छु । समस्या मात्र खलनको हो । मेरो बैवाहिक जीवन बचाउन मैले के गर्नुपर्छ देबडी बर्तमान जीवनलाई नै सुन्दर बनाउनु पर्छ भन्ने तपाईंको सोचको म सम्मान गर्दछु । जो मानिस बिगतका कुरा छाडेर अघि बढ्न सक्छ उही नै सुखी हुनसक्छ । यसका लागि तपाईंलाई बधाइ दिन चाहन्छु । यस्तो सोच राख्नेको जीवन दुःखी हुनै सक्तैन । शीघ्रस्खलन कसरी हुन्छ भन्ने बारेमा भिन्न भिन्न व्यक्तिहरुका भिन्न भिन्न दृष्टिकोणहरु रहेको पाइन्छ ।

केही अध्येताहरुले छिटो स्खलन हुनुलाई अर्को सेक्सका लागि तयार हुन शरीरले गर्ने सहयोगका रुपमा ब्याख्या गर्दछन् । अर्थात एकपल्ट छिटो स्खलन भएपछि अर्को स्खलनका लागि समय लाग्ने भएकाले यसले जीवन राम्रो हुने धारणा राख्छन् । तर अर्को पक्षले भने छिटो हुनु वा आफ्नो वशमा नहुनुको मुख्य कारण मनका अशान्तिलाई लिएका छन् । धेरै अवस्थामा बैवाहिक जीवनका लागि राम्रो नभएको धारणा उनीहरुको छ । आशन परिवर्तन गर्ने लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर

सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ । अँठ्याउने सम्पर्क गरिरहँदा होला जस्तो भएपछि तुरुन्तै भाई भित्र बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र हुन नदिने । उत्तेजना केही कम भएपछि पुनः कार्यक्रम सुरु गर्ने । कन्डमको प्रयोग गर्ने त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्‍याउँछ । मांसपेशी प्रयोग गर्ने पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ । नियन्त्रणको अभ्यास यो दीर्घकालीन उपचारमा सहयोगी हुनसक्छ ।

होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने र होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने । स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती साथीसँग सम्पर्करहित क्रियाकलापमा संलग्न हुने तर सम्पर्क भने नगर्ने । होलाजस्तो भए पनि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने । आफ्नो साथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने ।

यस्तो गर्दा होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुन सुरु गर्ने ।यस्लाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरेर सम्पर्क सुरु गर्ने अनि यस्लाई नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि यस्लार्य नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा श्रीमान्लाई श्रीमतीको पर्याप्त सहयोग चाहिन्छ