काठमाडौं। शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु
बनाइएका थिए । यी ग्रुपमा १ हजारभन्दा धेरै जोडीहरु जोडिएका थिए । इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गिरफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निगरानीमा छन् । एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उजुरी दिएपछि यसको
अनुसन्धानको क्रममा यो गिरोहको खुलासा भएको हो । महिलाले आफ्ना पतिविरुद्ध परपुरुषसँग शारीरिक सम्बनधको लागि बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले
उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’ पक्राउ गरिएका आरोपीहरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका
व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले परपुरुषसँग शारीरिक सम्बन्धका लदागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो गिरोहको खुलासा भएको हो । पुलिसका अनुसार यो गिरोहमा हजारभन्दा धेरै संलग्न छन् र शारीरिक सम्बन्धका लागि भारी मात्रामा महिलाहरु साटासाट भइरहेको छ ।
के साँच्चीकै शारीरिक सम्बन्धलाई सुखमय बनाउने हो ? महिला पुरुष दुवैले पढ्नुहोस्…….
काठमाडौं । यौ,न सबै सजिव प्राणीको आवश्यकता हो । यौ,न सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ वैवाहिक जीवनमा यसले धेरै प्रभाव परेको हुन्छ । नेपाली समाजमा विवाहपश्चात् मात्रै यौ,नसम्पर्कलाई वैधता दिइन्छ । यद्यपी पछिल्लो समय विवाह अघि पनि मानिसहरु प्रेम र यौ,न सम्बन्धलाई सँगै लैजान्छन् ।
यद्यपी यौ,न बारे नेपाली समाजमा निकै भ्रामक कुराहरु फैलाइएको छ । यौ,नसम्पर्क अगाडी हुने मायाको अभिव्यक्तिले यौ,न जीवन सुखमय हुन्छ भन्ने ज्ञान जोडीहरुलाई छैन । त्यसैले पनि अक्सर जोडीको यौ,न जीवन सुखमय छैन । हाम्रा विद्यालयमा अझै पनि यौ,न शिक्षा दिँदा धेरै छात्राहरु विद्यालय नै आउँदैनन् । लोकपथले विभिन्न एजेन्सीको सहयोगमा केहि तथ्य, यथार्थ र भ्रम यहाँ प्रस्तुत गरिएको छ ।
कति समय हुन्छ चरम सुख ?
यौ,न सम्बन्धको बेला समयले निकै महत्व राख्दछ । धेरै पुरुष आफू यौ,न सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन । र तिनका पार्टनरको गुनासो हुन्छ मलाई मज्जा नै नआई उसलाई पुग्यो । विभिन्न सञ्चार माध्यममा राखिएका यौ,न सम्बन्धि कार्यक्रममा पनि अक्सर यस्ता गुनासो आइरहेको हुन्छ ।
यसको कारण उनीहरुले आफ्नो पार्टनरलाइ सन्तुष्ट बनाउन सकिन कि भन्ने कुराले पिरोल्छ । तर, एक सर्वेक्षणका अनुसार अधिकांश मानिसको यौ,न समय करीब बराबर नै रहन्छ । अर्थात् अधिकांश जोडीहरु यौ,न सम्बन्धमा १२ मिनेटसम्म टिक्छन् से,क्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौ,न सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौ,न जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको थियो ।
१२ मिनेट मात्रै ?
सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौ,न सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्लेसहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।
क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय
यौ,न विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । त्यस्तै, एक अर्को शोधले भने यौ,नको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । हो, अधिकांश नेपाली महिलाहरुले यसकारण चरम यौ,न सन्तुष्टि लिन सकेका छैनन् ।
समयभन्दा अनुभव महत्त्वपूर्ण – कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौ,न जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौ,नसम्पर्कका क्रममा समयमा भन्दा यौ,न अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौ,नलाई आनन्दमय बनाउन सक्छ ।
यौ,न सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् !
यौ,न मामिलामा अर्को रोचक तथ्य पनि छ । त्यो हो यौ,न सन्तुष्टिबारे महिलाहरुले झुट बोल्छन् । हो, यौ,न सम्बन्धमा महिलाहरु त्यति खुलेर कुरा गर्दैनन् । उनीहरु यौ,न सन्तुष्टिको विषयमा झुट बोल्ने गर्छन् । उनीहरु आफु सन्तुष्ट नभए पनि आफ्नो पाटनरसंग जुटो बोल्ने गर्छन् । उनीहरुको अक्सर जवाफ हुन्छ । हजुर मलाई मजा भयो । तर महिलाहरु साँच्चीकै यौ,नसन्तुष्टिको कारण नभइ कतिपय अवस्थामा पार्टनरको रेस्पेक्ट र उनीहरुलाई गरेको प्रेमको कारण पनि यस्तो झुटो बोल्ने गरेको अनुसन्धानले देखाएको हो ।
कतिपय अध्ययन प्रतिवेदनले महिलाहरु यौ,न सन्तुष्टि नपाए पनि आफ्नो यौ,नजोडीसँग आफूले सन्तुष्टि प्राप्त गरेको भनी झूट बोल्ने फेक अर्गाजम गरेको देखाइसकेका छन् । तर, उनीहरु किन यस्तो गर्छन् त भन्ने प्रशनको जवाफमा ति शोध अनुसन्धानले देखाएका छन्
१. पुरुषको अहम् : महिलाको फेक अर्गाजमको पछाडि धेरै कारण हुन्छन् । त्यसमध्ये एक हो पुरुषको अहम् । पुरुषहरु महिलालाई बेडमा सन्तुष्ट गर्ने कुरालाई आफ्नो अहम् अथवा इगोको रुपमा लिन्छन् । त्यसैले पुरुषको अहममा ठेस नपुगोस् भनेर उनीहरु झुट बोल्छन् । पुरुषहरु बेडमा पार्टनरलाई यस्तो भ्रमित पार्छन् कि उ नै संसारको सबैभन्दा बलबान् शक्तिशालि र यौ,न सन्तुष्ट दिने व्यक्ति हो । उनीहरुको यहि भावनामा डराएर, रेस्पेक्ट दिन, माया दर्शाउन महिलाहरुले आफूलाई ब्यग्र मजा नआएतापनि सन्तुष्ट भएको झुटो बयान दिन्छन् ।
२. अन्योलमा रहनु : केही महिलाले आफू अर्गाजममा नपुगे पनि आफूले अर्गाजममा नपुगेको रियाक्सन देखाएमा पुरुष पार्टनरले त्यसलाई कुन रुपमा हेर्छन् भन्ने विषयमा अन्योलमा रहन्छन् । यही अन्योलका कारण उनीहरुले अवास्तविक हाउभाउका साथ फेक अर्गाजमको सहारा लिने गर्छन् ।
३. मूड नहुनु : महिलाहरु कतिपय अवस्थामा यौ,नका लागि तयार नभएका हुन सक्छन् । जस्तोको लामो यात्रपछि, बिरामीपछि निको भएको अवस्थामा महिनावारी नरोकिँदै, यौ,नांगमा कुनै घाउ भएमा वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या आएको अवस्थामा यदि यौ,न सम्पर्क भइहाले पनि उनीहरु चरममा पुग्न सक्दैनन् । तर, उनीहरु आफ्नो पार्टनरको विश्वासमा कमी नआओस् भन्ने हेतुले झूटको सहारा लिन्छन् ।
४. नर्भस हुनु : पुरुषले कम्फोर्टेबल महसूस गरेपनि महिलाले कम्फोर्टको अनुभूति नगरी चिन्तित हुन सक्छन् । यसको प्रभाव यौ,नमा पर्छ र महिलाले आफूले आनन्द नलिए पनि पार्टनरको अनुभवलाई राम्रो बनाइदिन आफू खुसी र सन्तुष्ट भएको फेक अर्गाजम गर्छन् ।
५. दबाब : कतिपय अवस्थामा पुरुषले आफू चरममा पुग्न लाग्दा महिलालाई पनि चरममा पुगे÷नपुगेको बारे सोध्ने गर्छन् र क्लाइमेक्समा जान भन्दछन् । तर, यौ,न सन्तुष्टि होस् भनेर हुने वस्तु होइन । यो जबरजस्ती गरेर भन्न लगाउने बानीको दबाबमा उनीहरुले झुटको सहारा लिन्छन् र मज्जा आएको आभाष गराइदिन्छन् ।
के साँच्चीकै शारीरिक सम्बन्धलाई सुखमय बनाउने हो ?
शारीरिक सम्बन्धले मानव जिवनमा विशेष महत्व राख्दछ । अझ वैवाहिक जीवनमा यसले निकै महत्वपूर्ण भूमिका खेल्छ ।
यदि आफ्नी जीवनसाथीको यौनसम्बन्धी अनुभूतिलाई सुन्दर बनाउन चाहनुहुन्छ भने अर्गाजम महसूस गराउन सहयोग गर्नुहोस् । केही तरिका यसप्रकार छन् जसले तपाईंलाई सहयोग गर्न सक्छन् स्
१. फोरप्ले : च,रम आनन्दका लागि फोरप्लेको अहम् भूमिका रहन्छ । उनीहरुसँग यौ,नसम्बन्धी कुराकानी गर्ने, रोमाञ्चक वातावरणको सृजना गर्ने, शरीरका विभिन्न भागलाई सुम्सुम्याउने अथवा चु,म्बन गर्ने आदि क्रियाकलापले महिलालाई उ,त्तेजित बनाउन सकिन्छ ।
विशेषगरी, फोरप्लेले महिलालाई उत्ते,जित गर्दछ जसका कारण यो,निमा तरल पदार्थ आउनुका साथै यो,नि खुल्न पनि सहयोग गर्दछ । यसले यौ,न क्रिया र चरम आनन्दमा निकै सहयोग गर्दछ । यदि यी कुनैपनि क्रियाकलाप नगरीकन सिधै यौ,नसम्पर्क गर्नुभयो भने महिलालाई असह्य पीडा हुन्छ । अनि उनले माथि भनेजस्तै झुटको सहारा लिन्छिन् । अनि यदि तपाई महिला पार्टनर हुनुहुन्छ भने पुरुषलाई उ,त्तै,जित पारेर मात्र तयार हुनुहोस् ।
२. क्लिटरिस प्ले : चरम आनन्दका लागि क्लिटरिस प्ले अर्थात् यो,निको भागलाई खेलाउनुले पनि सहयोग गर्दछ । हातले यो,निलाई चलाउनु अथवा मु,ख,मै,थुन गर्नाले महिलाहरु उ,त्तेजित हुन्छन् जसले उनीहरुलाई अर्गाजममा पुर्याउन सहयोग गर्दछ । यसो गर्दा यौ,न स,म्पर्कको लागि पनि सहज हुन्छ ।
३. यौ,नसम्बन्धी कुराकानी : कतिपय जोडी यौ,नसम्बन्धी कुरा गर्न हिच्किचाउँछन् । तर, यौ,नसम्बन्धी कुराकानी गर्नाले एकअर्काको धारणा बुझ्न सकिन्छ । दुवैले आफूलाई मन पर्ने यौ,न आसनको बारेमा पनि थाहा पाउन सकिन्छ र दुवैको रुचिलाई पहिल्याई महिलालाई चरम आनन्दको अनुभूति दिलाउन सकिन्छ । तपाई पार्टनरको लागि सबथोक बन्न तयार हुनुहोस् अनिमात्रै पार्टनरको मन बहकिँदैन ।
४. सुरक्षित सम्बन्ध : यौ,न कल्पनालाई वास्तविक जीवनमा प्रयोग गर्नुभन्दा पहिला आफ्नो जोडीलाई सुरक्षित यौ,न सम्बन्धको लागि भरोसा दिलाउनुपर्छ ताकि उनीहरुमा कुनै किसिमको लाज र संकोच नहोस् र उनीहरु सहज महसूस गर्न सकून् । यदि महिलाहरुले कुनै पनि कारणले असहज महसूस गरे भने चाहेर पनि उनीहरुलाई चरम आनन्द प्रदान गर्न सकिँदैन ।
बिहान उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा फाइदा हुन्छ ?
हो, मानिसको जीवनमा यौ,नको धेरै महत्व हुन्छ । तर जथाभावी यौ,न सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । हाम्रा स्कुले कोर्सहरुमा यस्ता कुराहरु समावेश छैनन् त्यसैले पनि यौनकुण्ठा पालेर बस्नेहरुको कुण्ठा विष्फोट भई विभिन्न समस्या आईपर्छ । तर सहमतीमा र आफ्नो खास मान्छेसँगको सम्बन्धले तपाईको जीवनमा गुणात्मक रुपमा सफलता ल्याउँछ । अधिकांश मानिसहरु राति सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा बिहानी पखको समयमा राखिने से,क्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।
यी हुन् फाइदा :
- बिहानीपख यौ,न सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सक्नुहुन्छ ।
- बिहानीपख यौ,न सम्बन्ध राख्दा तपाई विभिन्न किसीमका यौ,न संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।
- बिहानी पखको समयमा राखिने से,क्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ ।
- तपाईको सही यौ,न सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ
- अनुसन्धानका अनुसार बिहानको साढे ७ बजे यौ,नसम्बन्धका लागि एकदमै उचित समय हो ।