श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्री’मानले सुनेपछि भैरहवास्लुम्बिनी सांस्कृतिक नगरपालिका ५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सिएका थिए। वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच वि वाद मात्रै परेन परिवारै भाँ डि न पुगेको छ।‘
प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले ब च्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’,रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने त्यसपछि श्रीमान्ले ब च्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आ शं कामा बल पुग्यो।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदीप चौधरी प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्। राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झ ग डा ले प्रेमा मा नसिक त ना वमा परिन्। तब उनले नाबालिका छोरीको ज्या न लि’इन् । आफूले देह त्याग गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। ‘
पहिला उनले फागुन ९ गते राति एक वर्षीया छोरीको घाँ टी डो र रीले क से को प्रारम्भिक अनुसन्धानबाट देखिन्छ रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले भने त्यसपछि त्यही डो री को प्र योग गरी पं खा मा झु न्डि न खो ज्दा न न्दले डो री का टे र उनलाई जो गाएको पाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।