हत्या, बला’त्कार आदिजस्ता अभियोग लागेका अभियुक्तहरुको अदालतमा बयान लिइन्छ । अदालतमा बयान लिने क्रममा अभियुक्तसँग सोधपुछ र केरकार त गरेको समाचार तपाईहरु सबैलाई अवगत नै छ । तर उता न्युजिल्याण्डमा चाहीँ बलात्कारका अभियुक्तको अदालतमै नापिएको छ ।
बलात्कारको अभियोगमा अदालतमा उपस्थित गराइएका एक पुरुषको मंगलबार अदालतभित्रै यौनांग मापन गरिएको हो । पीडित महिलाले अभियुक्तको लिंगको आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिंग नापिएको थियो ।
यस्तो अभियोग लागेका व्यक्ति वेलिंगटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर हुन् । उनको नाम डेभिड स्कट हो । गत वर्ष एक समारोहका दौरान काउन्सिलकै एक महिला कर्मचारीको पिठ्युँमा आफ्नो लिंग नियतबस दलेर हिंसा गरेको अभियोग उनीमाथि लागेको छ ।
समारोह चलिरहेको बेला काउन्सेलरले नियतबस आफ्नो जिउको पछाडिको भागमा आफ्नो भाग बेस्कन दलेको भन्दै ती महिला कर्मचारीले आफ्नो जिउमा दलिएको ती पुरुषकोको आकार ४ देखि ५ इन्चसम्म लामो भएको दाबी प्रस्तुत गरेकी थिइन् ।
त्यसपछि उनको दावी अनुसार त्यसको आकार पत्ता लगाउन न्यायाधीशले अदालतको बेन्चमा नै मापन गर्न आदेश दिए । त्यसपछि आकार मापन गरियो । मुद्धा भने चलिरहेको छ । महिला यौन हिंसाको मुद्धाको अन्तिम फैसला हुन भने बाँकी छ । उनै व्यक्तिको यो अभियोग लागेपछि उनी यौनकै कारण अस्पताल भर्ना भएकोपनि खुलेको छ ।
उनले आफू यौनमा कमजोर रहेको र श्रीमतीले नामर्दको आरोप लगाउने गरेका कारण आफूले यौन हिंसा गर्न नसक्ने उनको दावी छ ।
उनले न्याधीशलाई एक घटना स्मरण गराए । मलाई श्रीमतीले नामर्द सम्म भनेको छ । त्यसपछि जोशिदा लिंग भाचिएर अस्पताल भर्ना भएको छु । म यौन हिंसा गर्न सक्षम पुरुष छैन उनले बयान दिएका छन् ।