श्रीमतीलाई यौ”न सन्तुष्टि दिने यस्ता छन् उपायहरु


यौ”न सम्बन्धले मानव जीवनमा त्यो बेला धेरैं असर गर्दछ जब उ विवाह बन्धनमा बाँधिन पुग्छ । मानिसमा विभिन्न कारणले यौ नचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ ।

मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौ न रोय इत्यादि पर्छन् । यौ”न इच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।

घरेल रुपमा तल उल्लेखित खानेकुराहरुले पनि यौ नइच्छा बढाउन सकिन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

गाजर
गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

पालुङगो
पालुङगोको साग नियमित सेवन गर्नाले क्षमतामा बृद्धि ल्याउनुका साथै यौ”नाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

भिन्डी
भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र क्षमतामा बृद्धि ल्याउँछ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्याज
प्याजको नियमित सेवनले स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।

ब्रोकाउली
यसमा पाइने पौष्टिक तत्वले क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

लसुन
लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

गोलभेँडा
गोलभेँडाले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । गोलभेँडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा इच्छा बढाउन सहोग गर्दछ ।

गान्टेमूला
यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र क्षमतामा बुद्धि ल्याउँछ ।

यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । एजेन्सीको सहयोगमा**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****