शास्त्र भन्छ, ‘से”क्स गरेपछि अनिवार्य नु’हा”उ’नु’


दैनिक जीवन यापन कसरी सहज बनाउने विषयमा शास्त्रहरुमा विभिन्न तरिकाका विषयमा प्रस्तुत गरिएको छ । मानिसहरु प्राय बिहान उठेपछि फ्रेस हुनको लागि नुहाउने गर्दछन् । चाणक्य नितीअनुसार कपाल काटेपछि, शव यात्रा, तेल मालिस र सहवासपछि अनिवार्य नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स–साना टुक्राहरु झरेका हुन्छन् ।

त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी हुन्छ । चाणक्यले शास्त्रअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिस गर्नुपर्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तेल मालिसपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिस गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिश पश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ । यसैगरी मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हा निकारक हुन्छन् । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो स्वास्थ्यमा अ सर पुर्‍याउने गर्छ । यस्तै स्त्री होस् या पुरुष शारी रिक स म्बन्ध गरेपछि नुहाउनु जरुरी मानिन्छ । *** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । यदि स म्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन नसक्ने बताएको छ । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****