यदि आफूमा यौ,न डिजायर उत्पन्न भएन भने के गर्नुहुन्छ। यस्तो स्थितिमा आफ्नो पार्टनर त निराश हुन्छ नै, त्यसका साथै आफैंमा पनि हीनतावोध उत्पन्न हुनसक्छ । अझ लामो समय सेक्स डिजायर जागेन भने आपसी स’म्बन्धमै दरार सिर्जना हुन सक्छ । त्यस्तै पार्टनरमा से’क्स डिजायर फिटिक्कै उत्पन्न भएन भने के गर्र्ने ? अन्तै जाने वा निराश भएर बस्ने ? यो गम्भीर कुरा हो ।
पार्टनरमध्ये कुनै एकमा अधिक सेक्स डिजायर हुनु र अर्काेमा फिटिक्कै नभएको अवस्था सिर्जना भयो भने स’म्बन्ध कस्तो होला ? अझ लामो समयसम्म यस्तो अवस्था कायम रह्यो भने त स’म्बन्धमै तुषारापात हुनसक्छ ।
एक अध्ययनले से’क्स डिजायर नभएकै कारण अमेरिकामा ४ लाखभन्दा बढी नागरिकले वर्षमा १० पटकभन्दा कम से’क्स गरेको पाइयो । नेपालमा बढ्दो स’म्बन्ध–वि’च्छेदको एउटा ठूलो कारक बनिरहेको यौ’न असन्तुष्टि पनि यसकै रूप हो ।
एक्लोपनबाट टाढा – एक अध्ययनअनुसार एक्लोपनका कारण अधिकांशमा सेक्स डिजायरभन्दा पनि नैराश्यता छाउ“छ । त्यस कारण सकभर पार्टनरसंग सधैं संगै बसे केही हदसम्म सेक्स डिजायर बढ्न सक्छ ।
विविध कारणले एक्लो बस्न बाध्य भएकाहरूको सेक्स डिजायर सुरुमा बढे पनि बिस्तारै घट्दै जाने अध्ययनले देखाएको छ । त्यसैले बाध्यतावशः एक्लो बस्नुपरे पनि नियमित सम्पर्कमा रहने प्रयास गर्नुपर्छ । एक अध्ययन प्रतिवेदनअनुसार लामो समय बाहिर बस्नुपर्दा पार्टनरसंग इन्टरनेट वा फोन सेक्स पनि गर्न सकिन्छ ।
अधिक व्यस्तता – अधिक व्यस्तताका कारण पनि सेक्स डिजायरमा कमी आउन सक्छ । बढी व्यस्तताले शारीरिक मात्र होइन, यौनजीवनमा पनि असर पु¥याउछ ।
अत्यधिक व्यस्तताले थकान निम्त्याउछ जसले सेक्स जीवनमा प्रभाव पार्छ । थकाइ लागेका बखत मनतातो पानी, मन पर्ने खानेकुरा लिएर पार्टनरसगै शान्त कोठामा बसेर प्रेमपूर्ण वार्तालाप गर्दा डिजायर बढने विभिन्न अध्ययनले देखाएका छन् ।
सेक्सी बेड – अचेल बेडलाई पनि विभिन्न कोणबाट आकर्षक बनाउने चलन छ । श्रीमान÷श्रीमती सुत्ने बेडलाई सकभर सेक्सी बनाउने फेसन छ । यसले पनि सेक्स डिजायर बढाउन मद्दत गर्छ ।
विभिन्न सामान थुपारेर बेडलाई गज्याङगुजुङ पार्नु हुदैन । यसो गर्दा दम्पतीमा नैराश्यता र अल्छीपन छाउन सक्छ ।बेडलाई सकभर दुवैको चाहना अनुसार आकर्षक बनाउनुपर्छ । बेड नजिकै ल्यापटप, कम्प्युटर, पेपरजस्ता कुरा राख्नु हुदैन।
व्यस्तता र समयको सदुपयोग गर्ने धुनमा बेडमै बसेर काम गर्ने चलन पनि बढेको छ, वास्तवमा यो राम्रो होइन । बेडमा पार्टनरसग रोमान्सका लागि आवश्यक सामग्रीहरू सुरक्षित राख्नुपर्छ । बेडमा सामान थुपार्नु हुदैन । हेर्दै चिटिक्क, आकर्षक, सफा र लुटुपुटु गरौं जस्तो बेड बनाउनुपर्छ । यसले पनि सेक्स डिजायर बढाउन सक्छ ।
से,क्स टुल्स –दुवै जना शा’रीरिक स’म्पर्कका लागि आतुर छन, तर साथमा क’न्डम लगायत आवश्यक सामग्री छैनन् भने कस्तो महसुस हुन्छ ? ग’र्भ निरोधक औषधी, से’क्स ड्राइभ, अन्य औषधी, से’क्स पावर औषधी, कपडा आदिको सही व्यवस्था पनि अ’त्यावश्यक छ । यस्ता सेक्स टुल्सहरू सुर’क्षित राख्नुपर्छ, जसले झन्झटबाट मुक्ति मिल्छ ।
भ्रमबाट मुक्त – कतिपय म’हिला वा पु’रुषमा आफ्नो जीवन साथीलाई पूर्ण रूपमा सन्तुष्टि दिन सकिदैन कि भन्ने डर पाइन्छ । आत्मविश्वासमा कमी हुदा पनि पूर्ण रूपमा यौ’न सन्तुष्टि मिल्दैन ।
त्यस कारण सानैदेखि मनमा जरा गाडेका भ्रमहरूका बारेमा पुनः विचार गरी विशेषज्ञसग सल्लाह लिई आत्मविश्वास बलियो बनाउन सक्नुपर्छ । पु’रुषभन्दा म’हिलाहरूको मनमा सानैदेखि अनेक भ्रम हुन्छ । पूर्वीय परम्परामा हुर्किएका अधिकांश नेपाली अझै पनि सम्पर्कप्रती त्यति खुल्न सकेका छैनन ।
अर्काे कुरा स’म्पर्कप्रती सानैदेखि नकारात्मक धारणा भिराइएको हुन्छ जसले गर्दा ठूलो भैसक्दा पनि मनबाट उक्त भ्रम मेटिन सकेको हुदैन । यौ’नलाई फोहोरी, पुरुषलाई मात्र चाहिने, यौनजिज्ञासा राख्दा छाडा ठहरिनेजस्ता थुप्रै भ्र’मपूर्ण कुराले धेरैको मनमा डेरा जमाइरहेको हुन्छ । यस्तो भ्रमित मानसिकता भए यौनतृष्णा मेट्न सकिदैन ।
यस्तो मानसिकता हुदा न पा’र्टनरलाई भरपुर सन्तुष्टि दिन सकिन्छ न त आफ्नो प्यास नै मेटिन्छ तसर्थ यस्तो मानसिकता परिवर्तन गरिनुपर्छ जसले यौ’न जीवनलाई थप ऊर्जामय बनाउन सघाउ पु¥याउछ र जीवनसाथीसग खुलस्त यौ’नस’म्बन्ध अघि बढाउन मद्दत पुग्छ ।
शरीरप्रतिको वितृष्णा – कतिपय महिला वा पुरुष आफ्नो शारिरिक अवस्था हेरेर यौनलाई आँकलन गर्छन । यति मात्र होइन, पार्टनरको शरीरको स्ट्रक्चर हेरेर यौनक्षमता र सन्तुष्टिको मूल्यांकन गर्छन् ।
वास्तवमा यो शतप्रतिशत सही होइन । केही सीमित व्यक्तिमा लागू भए पनि सबैमा यो नियम लागू हुदैन । बाहिर सेक्सी देखिदैमा भित्र पनि उत्तिक्कै सेक्सी होलान् भन्न सकिदैन । अर्काे कुरा शरीरको कद, उचाइ, तौल, मोटाइ तथा बनावटका आधारमा सेक्सलाई मापन गर्न मिल्दैन ।
सबै ह्यान्डसम पुरूषले चरम सन्तुष्टि दिन सक्छन् भन्ने हुदैन । होचा पुड्का हुदैमा सन्तुष्टि दिन सक्दैनन् भन्न पनि मिल्दैन । यौ’न सन्तुष्टि भन्ने कुरा शा’रीरिकसगै मानसिक, बोली, आसन एवं व्यवहारमा निर्भर हुने कुरा हो । त्यस्तै सेक्सी अंगको मामिलामा पनि कतिपयले आफूलाई गिराएको पाइन्छ,
हरेक व्यक्तिको आखामा से’क्सी अं’ग भिन्न–भिन्न हुन सक्छ । त्यसकारण पनि मनोभावनामा चोट पुग्ने गरी आफ्नो शरीरप्रति वितृष्णा राख्नु हुदैन । त्यसले यौ’नजीवनमा नकारात्मक असर पुग्न सक्छ तसर्थ आफ्नो श’रीरप्रति पूर्ण सन्तुष्ट हुन सक्नुपर्छ
ध्यानमग्न – पा’र्टनरसग स’म्पर्कको अवस्थामा अन्य विविध कुरामा मन डुलाउनु हुदैन । बालबच्चा, घरपरिवार, कमाइ, जागिर इत्यादि विषयमा ध्यान केन्द्रित गर्दा से’क्सप्रति मन एकत्रित हुदैन, जसले पार्टनरलाई त सुख मिल्दैन नै, आफूलाई पनि चरमसुख मिल्दैन । त्यसैले स’म्पर्कका बेला ध्यान अन्त मोड्नु हुदैन ।
सन्तुष्टि प्राप्तिका लागि यौ’नसंसर्गमै ध्यान केन्द्रित गर्नुपर्छ । यसले यौ’नांगहरूको चाल तथा क्रियाशीलतामा समेत वृद्धि गर्छ । पीडाबाट जोगिन यौ’नस’म्पर्क नै नगर्नेहरू पनि हुन्छन् । यो उपयुक्त विकल्प होइन ।
सामान्य पीडाले सेक्सलाई चरम अवस्थामा पु¥याउने यौ’नविज्ञहरू बताउछन् । पूर्ण सन्तुष्टिका लागि सामान्य पीडा अ’त्यावश्यक रहेको उनीहरूको भनाइ छ, तर असामान्य पीडा छ भने उपचारतर्फ लाग्नुपर्छ । एजेन्सी