सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । मानिसका लागि महिलाहरु कुन समयमा बढी का’मुक र से’क्सी देखिन्छन् भन्ने जिज्ञासा सामान्य नैं हो । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी से’क्सी हुनेगरेको रहस्य बाहिर ल्याएको छ ।
बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई सिडक्टिव फिल गराउन विभिन्न तरीका अपनाउँछन् ।
उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो, पानीले नुहाउने नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र से’क्सी स्माइल बढी प्रयोग गर्ने गरेको पनि अध्ययनले देखाएको छ ।
२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउन प्रयोग गर्छन् जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले से,क्सी लुक पाउन नियमित व्यायाम गर्ने टाइट फिटिङ कपडा लगाउने शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका छ । एजेन्सीको सहयोगमा