शंकर र जेरि के फेरि एकहुन लागेको हो ?” जेरीले फेसबुक मा लेखिन् यस्तो”


लोकदोहोरी गायिका बबिता बानिय जेरी र शंकर अलग भएको डेढ महिनाभयो । कात्तिक २४, गते काठमाडौं जिल्ला अदालतमा जेरी र शंकर क्षेत्री बीच कानुनीरु पमै सम्बन्ध वि,च्छेद गरेका छन् ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमतिमा अलग भएको डेढ महिना पछि जेरीले फेसबुक मा पूर्वपतिसँगको तस्वीर सेयर गर्दै शंकर र छोरकिो तस्विर पोस्ट गरेकी छन् ।

तीतैभए पनि अतीत र सत्य नकार्न सकिंदो रहेनछ भन्ने स्टाटस लेखेर जेरीले पूर्व पति शंकर र बच्चासँगको तस्विर सेयर गरेकी हुन् । तस्विरमा विभिन्न खालका प्रतिकृया आइरहेका छन् । केहीले सम्बन्ध सकिंदैमा सद्भाव सकिनुपर्छ भन्ने छैन भनेर लेखेका छन् ।

केहीले माया दोहोरो भएको भए योदिन आउने थिएन भनेर लेखेका छन् ।कतिपयले पुनः जोडिन सुझाएका छन् । श्रीमान को विवाहेत्तर सम्बन्धपनि खटपट को प्रमुख कारणरहेको जेरीले अलग भए पछिको एक अन्र्तवार्तामा उल्लखे गरेकी थिइन् ।”