महाराष्ट्रको नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छोडपत्र गरेका छन् । विहे गरेकी श्रीमती भ,र्जिन कुमारी नभएको भन्दै पञ्चायतबाटै ती पुरुषले छोडपत्र गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्चायतसामु श्रीमतीले विहे अघि नै कुमारीत्व गुमाएको आरोप पुष्टि ती युवकले गरेका थिए ।
यसैआधारमा नासिकको यो गाउँमा जात पञ्चायतले नवविवाहित युवती भ,र्जिन नरहेको निष्कर्ष निकाल्दै छोडपत्र गर्न पाउने आदेश दिएको थियो । नवविवाहित युवती कुमारी हुन वा होइनन् यसको फैसला गर्न पञ्चायतले दुबैलाई विस्तरामा यौ”नसम्पर्क गर्न लगाएका थिए ।
यौ”नसम्पर्क पछि विस्तराको तन्नामा कुनै दाग मिलेन भने युवतीलाई भर्जिन मानिने छैन् भनिएको थियो । ठिक त्यसै भयो । यो घटनामा युवती पक्षले भने उनी पुलिस भर्तीको तयारीमा रहेको र त्यसका लागि कडा शारीरिक अभ्यास गरिरहेकी थिइन् ।
जसका कारण यस्तो भएको बताएको छ । पञ्चायतको यो फैसलाविरुद्ध पीडित युवती र उनकी आमा प्रहरीमा जान खोजेका थिए तर, उनका बुवाले रोकेका छन् । महा राष्ट्रको नासिकमा विहे गरेको दुई दिनमै एक पुरुषले श्रीमतीसँग छोडपत्र गरेका छन् । विहे गरेकी श्रीमती कुमारी नभएको भन्दै ती पुरुषले छोडपत्र गरेको छन् ।