काठमाडौं । हरेक जोडी यौ’नसम्पर्क गर्दा स’न्तुष्टि प्रदान गर्न चाहान्छन् । तर धेरै मानिसहरु शी’घ्रप’तनजस्तो गम्भीर समस्याबाट ग्रसित हुन्छन् ।आज हामी यौ’नसम्बन्धलाई कसरी लामो बनाउने भनेर चर्चा गर्न गइरहेका छौँ । हरेक मानिसले सही तरिकाले लामो समयसम्म यौनसम्पर्क गर्नका लागि शारीरिक र मानसिक स्थिती सुदृढ हुनुपर्छ ।
स’म्भोग गर्दा छिटोछिटो स्वासप्रश्वास चलिरहेको छ भने सि’घ्र स्खलन हुने गर्दछ । त्यस समयमा मन जत्ति धेरै उत्तेजित भयो त्यति नै छिटो विर्य स्खलन हुन्छ । यस्ता समस्याहरुका लागि सम्भोग गर्नु भन्दा पहिले केही समय व्यायम गर्दा लाभ हुन्छ । कसरत गर्दा सन्तुष्टि मिल्नुका साथै लामो समय टिक्न सकिन्छ ।
यौ’नशक्ति बढाउनका लागि शरीरमा गर्मीको मात्रा बढाउनुपर्छ । गर्मीको मात्रा बढ्दा शीघ्रस्खलनको समस्यालाई निदान गर्न सकिन्छ । लामो समय यौ’नसम्बन्ध राखेर यौ’नआनन्द लिन सकिन्छ । अर्कोतिर लसुनका ५ देखि ६ वटा केस्राहरुलाई ससाना टुक्रा बनाएर महसँग घोलेर एउटा बट्टामा १ हप्तासम्म बिक्रो लगाएर राख्नुपर्छ ।
७ दिनपछि घोलिएको मह र लसुनलाई बिहान खाली पेटमा खाँदा नसोचेको लाभ हुन्छ । ख्याल गर्नुपर्ने कुरा के भने यसको प्रयोग आफ्नो शरीरले पचाउन सक्ने गर्मी अनुसार खानपर्छ । खाएको २ घण्टापछि यौ’नशक्ति बढ्न थाल्छ र लिगंको आकार पनि बढ्दै जान्छ ।
एक उमेरपछि ह’स्तमै’थुन नगर्ने मानिस निकै कम हुन्छन् । केहीले उ’त्तेजना हुँदा त केहीले अल्छि लाग्दा समेत ह’स्तमैथुन गर्छन् । ह’स्तमैथुन गर्दा शारीरिक असर पर्दैन् । तर धेरै गर्दा ह’स्तमैथुन मानसिक समस्याको कारण बन्न पुग्छ । ह’स्तमैथुनको लत लाग्नु राम्रो होईन् ।
ह’स्तमैथुन गर्दा धेरैलाई स्ख’लन गर्न हतार हुन्छ । त्यसरी ह’स्तमैथुन गर्ने लत लाग्यो भने यौ’नसम्पर्क गरिरहेको समयमा सो कुरा याद आउँछ र पहिले नै स्ख’लन हुन थाल्छ ।
सोहीकारण ह’स्तमैथुन गर्दा विस्तारै, आनन्दपूर्वक गरेर लाभ लिन सकिन्छ । यदि शी’घ्रस्खन निकै छिटो छ भने किसमिसलाई महमा २ दिन राखेर खाली पेटमा खानुहोला । त्यसो गर्नाले वि’र्य बाक्लो हुनुका साथै स्ख’लन हुँदा पनि केही समय लिन्छ ।
Source : जनबोली न्यूज नेटवर्क