दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्का एक म”हि’लासँग सामाजिक स’ञ्जालमा साथी बन्छन् । मेसेञ्जरमा चिनजान र कुराकानी हुँदैजाँदा उनीहरूबीच प्रेम स”म्ब’न्ध कायम हुन्छ । त्यसक्रममा दुवै जनाबीच आपसी स’ह”म’तिमै शा’री”रि’क स”म्ब’न्ध समेत हुन पुग्छ ।
तर म”हि’लालाई थाहै नदिई अर्जुन खड्काले शा’री”रि’क स”म्ब’न्ध हुँदाको फोटो तथा भिडिओ खिचेर राखेका हुन्छन् ।दुवै जनाबीच असमझदारी उ’त्पन्न भएपछि उनले प्रतिशोध एवं ब्ल्या’कमेलको रूपमा म”हि’लाका साथीहरूलाई ती फोटो तथा भिडिओ पठाइदिए ।
यसरी अनावश्यक दुःख, हैरानी दिने, समाजमा चरित्रह’त्या, बदनाम, बेइज्जती गर्ने का’र्य गरेपछि ती म”हि’लालाई नेपाल प्र”ह’रीको साइबर ब्यूरोमा केही दिन अघि उ”जु’री दिएकी थिइन् । प्र”ह’रीले खड्कालाई प”क्रा’उ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरी उनीमाथि आ’वश्यक अनुस’न्धान गरिरहेको छ ।
पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेशनरी पसल स’ञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा ज लेका हुन् । उनीहरुको हाल पश्चिमा’ञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए ।
‘म”हि’ला ८५ प्र’तिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अव स्था चिन्ताजनक छ’, अस्पतालका नि’र्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट स र्जरीमा सा रेर उपचार भइरहेको छ ।’ घ”ट’नाप्रति दुबैजनाको परिवार आ”श्च’र्यमा परेका छन् । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घ”ट’नाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।
यो पनि : लि’ङ्ग मोटो र कडा बनाउने तेल – नयाँ बसपार्क ठमेल चाबहिल लगायतका यि क्षेत्रहरुमा पैसामा बिक्नेहरुको लाइन नै देख्न सकिन्छ । यसैबिच हालै एक बार्गेनिगं गरिरहेको भिडियो बाहिरिएको छ ।
जसमा काठमामा सस्तोमा बार्गेनिगं गर्दै युवतीहरु देखिएका छन् । यो पनि पढ्नुहोस लमजुङ्ग । बौद्ध धर्म मान्नेहरुलाई हिन्दू भनेर लेख्ने एक गणक प”क्रा”उ परेकी छन् । सोमबार गणक विना थापा प”क्रा”उ परेकी हुन् ।
धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर गणक थापालाई सिडिओ कार्यालय पुर्याएको थियो ।
स्थानीय जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।
गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए । उनले यस्तो काम गर्दा उनको सामाजिक सञ्चालमा निकै चर्कौ बिरोध पनि भएको थियो । उनले घरेको यो काघनाले अरुलाई पनि सहज बनाएको छ ।