यो समय महिलाहरु यौ’न चाहनाले हुरुक्कै हुन्छन् !


काठमाडौं । यौ’न सजिव प्राणीका लागि अत्यावश्यक हो । यौ’न एउटा प्राकृतिक प्रक्रिया हो । महिला पुरुष दुवै या भनौंन भाले पुरुष दुबै जातिलाई यौ’न चाहिन्छ । अझ भन्नुपर्दा महिलालाई बढीमात्रामा यौ’न चाहना हुन्छ । तर महिलाहरुलाई यौन चाहना कहिले महसुस हुन्छ त्यो थाहा पाउन मुस्किल हुन्छ।

उनीहरु पुरुषहरु जस्तै खुलेर यौ’नको लागि बोलावट गर्दैनन् । एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म महिलाहरुलाई बढी यौ’न चाहना हुन्छ । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ।

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौ’नसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।

यौ’न विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौ’नको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौ’नका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ ।

यस्तो किन हुन्छ ?
पाँचौंदेखि सातौं दिनसम्म ग’र्भाधा’रणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिना’वा’रीपछिका तीन दिन पूर्ण यौ’ना’नन्दको चाहना राख्ने गरेको बताए ।

उनीहरूका अनुसार, त्यो बेला पाइने यौ’नानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ।