सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।
यस्ता प्ल्याट फर्म मा राखिए`का कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिकटक मा हालि`एका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जालमा भाइ`रल बनिरहेका हुन्छन् । सुवास टिकटक|मार्फत् अङ्ग्रे`जी भाषा सिकाउँछन्। कहिलेकाहीँ मनोरञ्जनात्मक भिडिओ पनि बनाउने उनका लागि टिक`टक आफ्नो व्यवसाय प्रचार गर्ने सशक्त माध्यम बनेको छ।
उनले कोरोना`भाइरसको महा`मारी चलिरहेको बेला एउटा शैक्षिक परामर्श केन्द्र खोले। छ महिना|अघि सुरु भएको उक्त परामर्श केन्द्रको टि`कटक खातालाई हाल दुई लाख ७० हजार जनाभन्दा बढीले पच्छ्याएका छन् भने त्यस खातामा भएका भिडिओ ४४ लाख प्रयोगकर्ताले मन पराएका छन्।
“ब्रिटिश काउन्सिल, चर्चित प्रेरणात्मक वक्ताहरू`लाई समेत टिक`टकमा सक्रिय देखेपछि- यस माध्यमको कुशल प्रयोग गर्न सकिन्छ भन्ने महसुस भयो,” सुवास टिकटक प्रयोग गर्नुको कारण`बारे सुनाउँछन्।
सुरुमा उनले ‘कसरी असल अभि|भावक बन्ने?’ भन्ने विषयमा आफ्नो अनुभव र विचार भएका सामग्री दिन थाले। एकदुईवटा भिडिओमा आएको सका`रात्मक प्रति`क्रियाले उनी उत्साहित भए। गुणस्त`रीय सामग्रीप्रति मानिसको चासो देखेपछि उनले अङ्ग्रेजी भाषासम्बन्धी आफ्नो ज्ञानलाई नै विभिन्न तरिकाले प्रस्तुत गर्न थालेका हुन्।
“अङ्ग्रेजी पढ्न र सिक्न चाहने`हरूको समूह बनेको छ। हालसालै खोलेको भए पनि हाम्रो कन्सल्टे|न्सी खोजीखोजी आउनेहरू हुनुहुन्छ। टिकटककै कारण सिङ्गापुरका प्रहरीदेखि अस्ट्रेलिया`मा रहेका विद्यार्थीहरू मसँग जोडिएका छन्। उहाँहरूका लागि अन`लाइन कक्षा सञ्चालन गर्छु,” उनले एपका कारण भएका फाइदाहरू`बारे बताए।
सुवासकी श्रीमती अञ्जना केसी टिकटकमा चर्चित नाम हो। गत साता टिकटकमा २० लाख लाइक पुगेपछि उनले केक काटेर खुसी मनाइन्।
तर टिकटकमा चर्चित यी दम्पतीले भिडि|ओ साझा गर्ने उक्त माध्यममा राम्रो अनुभव मात्र सँगाले`का छैनन्। केही मानिस त व्यक्तिगत गाली`गलौज गर्न थाल्छन्। अभिनय गर्ने अञ्जना र अङ्ग्रेजी सिका`उने सुवासको व्यक्तित्व, क्षमता आदि|बारे तुलना गर्छन्, गिज्याउँछन् पनि।
“त्यहाँ एकदमै अस्वस्थ प्रति`स्पर्धा हुन्छ। मानिस`हरू गाली गर्नकै लागि, नैतिक उत्पी`डन दिन नक्कली अकाउन्ट बनाएर प्रति`क्रिया दिइ`रहेका हुन्छन्,” सुवासले भने,”त्यस्ता प्रति`क्रियाले कति र कस्तो असर गर्छ भन्ने चाहिँ मानिस`को सहने क्षमतामा भर पर्छ।”
सार्व`जनिक वृ|त्तमा हरेक खालका मानिसको पहुँच हुने भएकाले कस्ता सोच र प्रवृत्तिको मत`लब गर्ने र कस्ता`लाई बेवा`स्ता गर्ने भन्ने विषय ध्यान दिनुपर्ने उनको कथन छ। शीर्षक संग सम्बन्धित भिडियो हेर्न यहाँ थिच्नुहोस् ।
@brotherhoodnepalnp Follow for more hot videos in this cold weather#hotpot #nepali #nepaligirls #auntylove #saree #shorts #sexy sexylingerie