यो पोजिसन मा गरे ३ मिनेटमै म’हिला लाइ स्व’र्गिय आ’न’न्द दिन सकिन्छ ! जानिराखाै…


कुरा आज भन्दा १५ वर्ष अगाडीको हो । मैले प्रेम विवाह गरेको थिए । म पढ्ने स्कुलमा म संगै पढ्ने केटा विवेक संग हामीले एक अर्कालाइ मनप। राएर विवाह गरेका थियौं । विवेकले एक सानो तिनो नोकरी पनि शुरु गरेको थियो यसले हाम्रो वैवाहिक सम्वन्ध पनि राम्रै चलिरहेको थियो । एक दिन मलाइ के सोच आयो भने विवेक एक जनाको मात्र नोकरीले जीवन गुजारा गर्न गाह्रो हुने मैले महसुस गरे र मैले पनि कुनै पनि नोकरी गर्ने निधो गरे । यसै क्रममा मैले एक स्थानिय गैह्र सरकारी संस्थामा काम पाए ।

काम त पाए मलाइ काम गर्नको लागि कुनै प्रकारको सीपको वारेमा जानकारी नै थिएन । तर मेरो हाकिम राम्रै लाग्यो उहाँले ६ महिना सम्म काम सिक्ने ६ महिनामा काम सिके पछि स्थायी नियुक्ति दिने घोषणा गर्नु भयो । मैले हुन्छ भने र काम सिक्ने क्रममा प्रति महिना रु २००० तलव पनि पाउने रहेछ मैले । यो तलव त त्यो वेलामा नेपाल सरकारको खरिदारको भन्दा पनि वढि हुदो रहेछ । किनकी विवेक नेपाल सरकारको खरिदार पदमा जागिर पाएको थियो त्यो वेलामा ।

म नियमित आफ्नो कार्यालयमा जान थाले कार्यालयमा गर्नुपर्ने विभिन्न कार्यको वारेमा विस्तारै सिक्दै गए र काम पनि रमाइलो खालको थियो । मैले करिव ३ महिना सम्ममा करिव करिव सवै काम सिकिसकेको थिए । एक दिन मेरो कार्यालयले एउटा पार्टिको आयोजना एक रेष्टुरेण्टमा गरेको थियो । यस्तो खालको पार्टि प्राय हुने रहेछ । प्रोजेक्ट पास भयो कि यस्तो पार्टि हुने रहेछ ।

हामी समपुर्ण कर्मचारी सो पार्टिमा सहभागी हुन सो रेष्टुरेण्ट गयौ । पर्टि करिव साढे पाँच वजे तिर सुरुभयो । सो पार्टिमा कार्यालयका कर्मचारी सहित वोर्ड सदस्यहरु पनि उपस्थित थिए । सो पार्टि चल्दा चल्दै कार्यालयको भावी कार्यक्रमको वारेमा पनि छलफल भै रहेको थियो । सोहि छलफलको शिलसिलामा मैले राम्रो काम गर्न सक्ने र अव मलाइ स्थायी गर्ने खुशीको खवरपनि सुनाए म शुसी भएँ म अव स्थायी हुने भएँ भनेर । पार्टि निकै वेर चल्यो करिव ९ वजे सम्म चल्यो जस्तो लाग्छ ।

उ वेलामा पोखरामा राती ८ वजे पछि त कुनै प्रकारको सवारी साधन पाइदैन थियो । तर पार्टि चलिरहेको वेलामा नै घर पुर्याउने व्यवस्था छ भनिएको थियो त्यहि भएर हामी लामो समय सम्म वसेका थियौं । पार्टि सकेपछि सवै आफ्नो घर विदावादी भएर जान थाल्यौं । पुर्याउने व्यवस्था भनेको त सवैको वाइकमा पछाडी वसेर जाने व्यवस्था रहेछ ।सवै जना यसरीनै घर तिर जान थाल्यो । मलाइ घर पुर्याउन साथी सोही संस्थाको वोर्ड सदस्य तयार भयो ।

म उसको वाइक पछाडी वसेर घर जानको लागि निस्क्यौं । घर जाने क्रममा विच वाटोमा पुगेपछि उसले मलाइ अलि खान पुगेको छैन कहिँ हो टलमा आज सं-गै व-सौं र र-माइलो गरौ न भन्ने प्र स्ताव गर्यो । म त अचम्म परे यस्तो वोर्ड सदस्य जस्तो सम्मान जनक पद धारण गर्ने व्यक्तिले आफ्नो कर्मचारी प्रति गरेको यस्तो प्रकारको प्रस्ताव सुनेर । तर पनि म संयमित हुँदै भने आज होइन मैले घरमा पार्टि मात्र भनेर आएको छु ।

घर जानु पर्छ अरु कुनै दिन वसौलानी सर भने । त्यो वेलामा अहिलेको जस्तो मोवाइल फोनको सुविधा थिएन नत्र फोन गरेर आज आउन नपाउने भयो भन्नु घरमा भनेर पक्का भन्थ्यो होला त्यो मलाइ भन्न पाएन । तर पक्का आर्को दिन वस्ने वाचा गराएर मलाइ मेरो घर सम्म पुर्यायो त्यो सरले त्यो सरको नाम थियो दुर्गा वहादुर थापा ।