“यी हुन् फेसबुकमा नेपाली युवाहरुलाई लठ्ठै पार्ने युवती”


पछिल्लो समय सास्माजिक संजालमा नेपाली मंगोलि’यन जस्ती देखिने एक युवती’को तस्बिर भाईर’ल भईरहेको छ । ति युवती वास्त’वमा नेपाली नभएर म्यान’मारकि एक मोडेल तथा नायि’का मेपञ्ची हुन् ।

जसको अनुहार नेपा’ली मंगोल समुदास्यका युवती ज’स्तै देखिन्छिन् । उनको सुन्दरतालाई नेपाली युवा’तिले नयां मोडल भन्दै दुरुपयो’ग गरिरहेका छन् ।

उनलाई नेपाली कलाकार भन्दै केहि फेसबु’क प्रयोगकर्ताले लाईक बढा’उन उनको तस्बिरहरु समेत दुरुपस्योग गर्दै आईरहेका छन् । मेपञ्ची नाममा थुप्रै नेपाली आई’डिहरु खोलिएका छन् ।

कत्ति त नेपाली नै भनेर झुक्किने गरेका छन् । उनको तस्विर हेर्दा धेरै नेपालीस्लाइ विदेशी नागरिक भन्दा पत्या’उन गाह्रो हुन्छ । नव नेपाली मोडल भन्दै एक विदेशी मोडल७का तस्वीर’हरु यतिखेर सामाजिक सञ्जालमा भाइ”रल बनेका छन् ।

वास्तवमा यी मोडल’ म्यानमा’रकी हुन् । बाबुले नको नाम परिवस्र्तन गर्दै मेपञ्ची मात्र राखेका छन् । उनी मेपञ्चीले नै परिचित छन् । मेपञ्ची’को अर्थ हो मिस पेन्टर हो । उनका बा’बुले उनलाई पेन्टस्र बनाउने सोच पालेर सायद उनको नाम मेपञ्ची राखिए’को हुनुपर्छ ।

त्यसैले उनी कलाका’रितासँगै पेन्टिङ पनि गर्छिन् । उनी मोडलि’ङसँगै अभि’नयमा समेत जमेकी कलाका’र हुन् । हेर्दा नेपाली लुक्स देखिने उनी निकै सुन्दर र बोल्ड छिन् ।

त्यही भएर पनि उनलास्ई नव नेपाली मोडल भनेर प्रचार’बाजी गरिएको हुनसक्छ । उनको तस्वीर राखेर सामाजि’क सञ्जालमा धेरै फेक अका’उण्टहरु समेत खोलिए’का पाइएका छन् ।म्यानमार’कि भाईरल मोडल तथा नायिकाको नाम मेपञ्चि सो नायुङ हो ।

उनको बुवा नायङ ले मेपञ्ची’को नाम परिवर्तन गर्दै मेपञ्चि राखेका हुन् । म्यानमार भा’षामा मेपञ्ची भने’को मिस पेन्टर हो । उनको सपना कलाकार र पेन्टर बन्ने थियो । त्यसैले उनस्को बुबाले नाम मेपञ्चि राखिदिए’का थिए ।