एजेन्सी । ग’र्भधान एउटा प्रकृतीको बरदान हो । यही प्रक्रियाले मानव सृष्टि थामिएको छ । मनाव सभ्यतालाई अगाडी बढाउनको लागिपनि शारीरिक सम्बन्धको छुट्टै महत्व हुने गर्छ। सन्तान प्राप्तिको लागि मानवले मात्र नभई हरेक जीवले शारीरिक सम्बन्ध राख्ने गर्छन्।
अहिले विश्वमा जनसंख्या बढेको कारण कम मात्र सन्तान जन्माउने चलन रहेको छ। “सानो परिवार खुशी परिवार” भन्ने नारा विश्वभरमा चर्चित रहेको छ। अहिले गर्भ’धारण रोक्नको लागि विभिन्न साधनहरु आइसकेका छन्।
असुरक्षित सम्बन्धको कारण महिलाहरु ग’र्भवती हुने संभवाना हुने गर्छ। यसरी हुने गर्भधारण रोक्नको लागि औसधिहरु पनि रहेका छन्। तर निम्न उल्लेखित उपाय भने परापूर्वकाल देखि गर्भधरण रोख्नको लागि प्रयोग गर्ने गरिन्थ्यो।
गाजरको एक चम्चा बिउलाई पानिमा मिसाएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ। असुरक्षित सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन। यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अपनाउने गरिन्छ।
हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधारण देखि बचाउन सक्छ। यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ। दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन सकिन्छ। यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समय सम्म प्रयोग गर्नु पर्ने हुन्छ।
यहाँसम्म पढ्दै आइपुग्नुभएकोमा धन्यवाद, आफूले पढिसकेको यो जानकारी र सन्देशमुलक सामाग्री सेयर गरिदिनुहोस् है !