यस्तो छ बच्चा नबस्ने तरिका…


बुडापाकाहरु को एउटा पुरानो भनाई गाउघरमा सुनिरहनु भएकै छ होला नि, चालिसे लागेछ बैस जागेछ । यो उखान पहिलेको बुडापाका हरुले भन्ने गरेका हुन् । बुडापाकाका अनुसार जीवनमा पहिलो पटक १६ वर्ष र दोस्रो ४० वर्षमा गरी २ पटक बैस जाग्छ रे । हाम्रो समाजमा कहिकतै महिलाहरु ४० वर्षपछि अर्को स’म्बन्धमा रहेको घ”ट”नाहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् ।

छोरा बुहारी स”म्हालेर बस्ने बेलामा अर्को पाई खोज्दै हिडेको पनि देख्नु भएको छ होला । वि’वाह पश्चात मानिसहरु वैदेशिक रोजगारी पश्चिमा रहनसहन आर्थिक अभाब रोगहरुको चपेटा जस्ता विभिन्न कारणहरुले श्रीमान श्रीमती एक अर्काप्रति चासो नदेखाउने,एक अर्काको भावनाको कदर नगर्ने कुनै पनि मतलब नगेर्ने जस्ता धेरै समस्याले अन्ततः कतिपयको स’म्बन्ध वि’च्छेद पनि समाचार बेला बेलामा सामाजिक सञ्जालमा प्रस्सत मात्रामा आईरहेका हुन्छन ।

विवाह पछि स’म्बन्ध बनाउन पु’रुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर स’म्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या बि’वाह पछि पनि स’म्बन्धमा रहन्छन् । एक अध्ययनले देखाए अनुसार ४० वर्षपछि अर्को स’म्बन्धमा रहनुका विविध कारणहरु छन् ।

उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् जसका कारण बाहिर साथी बनाउन तिर लाग्छन् ।घरमा श्रीमानसंग सधैँ झगडा अशान्ती हुन्छ भने महिलाहरु सामाजिक सञ्जालले गर्दा एक अर्काको कुरामा भन्दा सामाजिक सञ्जालमा ब्यस्त भएपछि उनीहरु आफ्नो मान्छे सँग दुर भए जस्तो आभास हुन्छ ।

परिवार आफन्छ छोडेर सामाजिक सञ्जालका मानिसहरु सँग सम्दै गर्दा उनीहरु सँग नै जस्तो आभास हुन्छ । परिवार आफन्छ नजिक हुन्छन अनि स’म्बन्धमा अनेक समस्याहरु आई पर्छन । त्यसैले गर्दा बाहिर जे भए पनि आफ्नो परिवारलाई पनि समय दिनुस ताकी तपाईको स’म्बनधमा कुनै पनि चिसो नआईपरोस । एजेन्सी