यस्तो अचम्मको यस्तो ठाउँ जहाँ युवतीको यो,नी सिलाईन्छ


एजेन्सी पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन । जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ । ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यवहार गरिन्छ । आज हामी तपाइँहरुलाई केही यस्ता परम्पराका विषयमा जानकारी दिँदैछौं जहाँ युवतीहरु लाई अमानवीय तरिकाले यातना दिइन्छ । पूर्वी अफ्रिकामा यस्तो जाति छ जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् ।

छोरी मान्छेले विवाह अगाडी यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ । यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन् । विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ । परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ । पपुवा न्यु गिनीमा बाल्यकालमा नै यौन सम्पर्क गर्न दिइन्छ ।

१० देखि १२ वर्षका केटाले ६ वर्षकी केटीसँग यौन सम्पर्क राख्ने सक्ने व्यवस्था छ । पपुवा न्यु गिनीमा विवाह भन्दा पहिला यौ,न सम्पर्क गर्न खुला छ तर विवाह भन्दा अगाडि आफ्नो खाना कसैलाई दिन नपाइने अनौठो चलन छ ।घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ ।

विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ । क्यामरुन नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्त,नमा तातो ढंगाले आइरन गरिन्छ । युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको तातो ढुंगाले आइरन गरिन्छ ।

तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ । कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन् । भारत र पाकिस्तानका सिया मुसलमानको दाउदी बोहरा समुदायमा महिलालाई शरीलाई दबाउने गरिन्छ । यो समुदायको धेरै बसोबास मुम्बईमा रहेको छ। ब्राजिल र युऔपेजका केही भागमा यस्तो परम्परा विद्यमान छ जहाँ महिलालाई नां,गै बनाएर सडकमा पिटिन्छ । महिललाई त्यतिबेलासम्म पिटिन्छ जतिबेला सम्म महिला व्यहोस हुँदैनन् ।