पराण ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ त बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन् । पद्यमिनी चित्रिणी शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौ’राणिक ग्र’न्थमा यसरी व’र्णन गरिएको पाइन्छ !
पद्यमिनीको लक्षण – पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेको नाक हरिणकाजस्ता चञ्चल र ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् ।
तिनको पुष्पझैं अंग हुने कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो कमर कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै तिघ्रा भएकी र पेटमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी दानी र उत्तम स्वभावका नारी पद्यमिनी कहिन्छन् ।
उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र योनिबाट बग्ने सुरत–जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले सन्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् ।
हाँसझैं ढल्की ढल्की बिस्तारै हिंड्ने, नाच–गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।
चित्रिनीको ल’क्षण चित्रिनी चरित्रका नारीहरुका सबै अंग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको शरीर हुन्छ । यिनीहरु स’म्भोगमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् । स्त’न ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चं’चल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी
उछिट्टएिका ओठ र शंखजस्तै घाटी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै कठोर स्त’न भएकी कपालको केश काला र लामा भएकी नाच गान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् । चित्रिणीको यो’नि बाटुलो हुन्छ र मदन जल बढी बग्दछ ।
लोभ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चेष्टा भएकी एवं दे’वता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी सम्भोग गर्नुभन्दा आलिंगन, चु’म्बन र म’र्दन आदि मन पराउने,
मोटा–मोटा तिघ्रा भएकी, मीठो–मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र(बस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको योनि बाटुलो र अग्लो तथा मसिना रौं भएकी, शरीरबाट मधुको गन्ध आउने यस्ता ल’क्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।
शं’खिनीको लक्षण – शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । ठूला र कठोर स्तन एवं शरीरबाट क्षारको गन्ध आउँछ । घाँटीमा त्रिवली रेखा मसिनु बोली जुनबेला पनि समागमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने रातो वस्त्र रुचाउने
शीघ्र क्रोधित हुने, शरीरका नसाहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको लाज डर केही नमान्ने सदा अर्काकै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् । एजेन्सीको सहयोगमा