यसरी से’क्स गर्नुहोस, किड्नीको पत्थरी जान्छ !


नियमित यौ न सम्पर्क ‘स”म्भो”ग’ गर्दा रोग नलाग्ने चि”कि”त्सकहरुले पत्ता लगाएका छन् । टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्डसर्चटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन स”म्भो”ग गर्दा मृ”’गौलामा भएको ५–६ मिलिमिटरको प”थ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो ।

टकोरोलोजीविभागमा ७५ जना ९ जसमा मृ”’गौलामा प”थ्थरीको समस्या थियो । उनीहरुलाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक स”म्भो”ग गर्न लगाइएको थियो । दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन ‘एउटा औषधि जो मूत्र विसर्जन अर्थात पिशाब बढाउनका लागि दिइन्छ’ प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चि”कि”त्सा उपचारमा राखियो ।

दुई हप्तापछि पत्ता लाग्यो कि ‘स”म्भो”ग’ गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले प”थ्थरीबाट छुटकारा पाए । त्यसैगरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै प”थ्थरी ठिक भयो । जबकी खास चि”कि”त्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै प”थ्थरीबाट राहत पाएका थिए । यो अध्ययनले नियमति”नम्प’र्क’ले मृ”’गौलामा जम्नसक्ने वा जमिसकेको प”त्थ”री ठीक हुन्छ भन्ने देखाएको छ ।

मृ”’गौलामा प”त्थ”री, कसरी थाहा पाउने ? के छ उपचार ? मृ”’गौलाले हाम्रो शरीरमा रगत शुद्धिकरण गर्छ । तर, हाम्रा केही गल्तीरपरवाहीका कारणले मृ”’गौलामा समस्या उत्पन्न हुनसक्छ । मृ”’गौलाको जोडी पिठ्यूँको मध्यभागमा क’र’ङ’को ठीक मु’नी हुन्छ ।

यिनीहरुको आकार हाम्रो मुठ्ठी बराबर हुन्छ र यो हेर्दा राजमास्तोदेखिन्छ । मू”’त्रा”श’यको प”त्थ”री मू”’त्रा”श’यमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिशाबमा पानीको मात्रा कमी हुँदा पनि यस्तो समस्या देखिन्छ । आवश्यक्ताभन्दा बढी मिनरल्सले पनि यस्तो समस्या निम्त्याउँछ ।मृ”’गौलाले रगतलाई फिल्टर

गर्दा त्यसबाट सोडियम र क्या’ल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाटब्लेडरसम्म पुग्छ, जुन पि’शा’बसँगै श”रीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिशाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

कि’ड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिलेकहिलेअन्जानमा त कहिले लापरवाहीवस यसलाई नजरअन्दाज गर्‍यो भने समस्याले ठूलो रुप लिन्छ पेटमा तीव्र दुखाई, बारम्बार ट्वाइलेट जानु, पिशाब गर्ने बेला दुखाई, पिशाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि कि’ड्नी” खराब भएका ख्य लक्षण हुन् ।

कहिलेकाहीँ कि”ड्नीमा प”त्थ”रीको समस्या सामान्य अवस्थामा औषधिलेपनिकन्छ । तर कहिलेकाहीँ किड्नीमा क्या”ल्सि’यमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ । यद्यपि आजकाल सर्जरीको अलावाप्रोस्कोपी, यूरेट्रोस्कोपीजस्ता कयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र विरामीलाई खासै अप्ठेरो हुँदैन । घरेलु उपचारघरेलु उपचार विधी पनि अपनाउन सकिन्छ ।

यद्यपी चि”कि”त्सकियउपचार छाड्नु हुँदैन । घरेलु बिधीवाट पनि प”त्थ”री बाहिर निस्कन सक्छ, यद्यपी सावधानी अपनाउनु पर्छ । १. थाहा भएकै हो,बखानपानको कारण पनि प”त्थ”री हुन्छ । त्यसैले हल्का, सुपाच्य र पोषणले भरपुर खानेकुरा सेवन गर्नुपर्छ । २. शरीरमा कहिले पनि पानीको अभाव हुन दिनु हुँदैन । दिनभर समयमयमा पानी पिउनुपर्छ ।

जुस, सुपको सेवन गर्न सकिन्छ । यद्यपी चिया, मदिरा, सोडा, कफीको सेवन हानिकारक हुनसक्छ । ३. मू”’त्रा”श’यको प”त्थ”रीको घरेलु उपचार गर्ने होने,गीलाई केहि दिनसम्म कागती पानी, सुन्तलाको जुस, अधिक पानी पिउनुपर्छ । ४. रो”गीले बिहान टहल्नु पर्छ र दुई हप्तामा एक दिन उपवास गर्नुपर्छ । यसका साथै खानामा दही, सब्जी, सलाद आदि भरपुर लिनुपर्छ । एजेन्सी