दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्। कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्।यस्तो सम्बन्धको नियत के हुन्छ रु अर्थात्त्र हो तरु श्रीमान् विदेशमा हुने श्रीमान्को माया नपाउने असन्तुष्ट र कुण्ठित महिलाहरूले यस्तो सम्बन्ध राखेको पाइएको छ। उता तन्नेरीहरूका आफ्नै कथा छन्।
उनीहरू आन्टी’हरूसँग फ’स्नुका कारण अनेक छन्। कसैका लागि यो एकप्रकारको रोजगारी हो कसैका लागि आर्थिक संकट हल गर्ने उपाय। अनि कसैका लागि परिपक्व महिलासँग देहयात्राको आनन्द।यस्तो सम्बन्ध राख्ने प्रवृत्ति किन बढ्दै छ समाजमारु अनि यसका जटिलता के–के हुन्रु हामिले केलाउन सक्नु पर्छ ।अिरू विषयका पारिवारिक छलफलमा उनीहरु सहभागी हुन्छन्।
तर, बिहे भन्नासाथ उनेहरुको सातो जान्छ।विवाह भएपछि युवतीहरु मोटाउनुको खास कारण यस्तो रहेछ हाम्रो समाजमा यी यस्ता घ’ट’नाहरु प्राय देखिरहेका नै हुन्छौ जहा मोटो मान्छेलाई कति मोटो भन्ने अनि जो दुब्लाृे छ त्यस्तालाई लुरे भनेर जिस्काउने ।दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं ।
त्यसैगरी लगभक १० १२ बर्षसम्म बिदेशमा काम गरि कमाको सम्पुर्ण श्रि सम्पत्ति आफ्नो श्रिमतिलाई पठाउने अनी श्रिमान नै आज चिसो भुईमा अन्धकार बस्नुपरेको पी’डा बिदेश जानेहरु भन्दा बढि कस्ले पो बुझ्न सक्दो हो र ।
आमा बुवाबाट छुट्टिएर सर्वस्व नै श्रीमती भन्दै एक विस्वास उपर कमाको सबै पैसा श्रिमतिलाई पठाए यता श्रीमती भने अन्यत्र पर पुरुषसग लागेर सम्पूर्ण पैसा उडाएर सकेका कयौ उदाहरण हरु छन् ।
कयौ नेपाली युवाहरुले यो जाँन्दा जाँदै पनी नाजानेझई गर्नु परेको छ आजयो दूनियामा आफ्नो घर परिवार भन्दा ठुलो अर्को कुनै स्वर्ग हुदैन त्यसैले आफ्नो श्रीमान श्रीमाती र घर परिवार सँग खुसी हुन सिकौ कसिको घर परिवार तपाइको कारणले बि’ग्रनु को पि’डा तपाइको घ र ब’र्बा’द भए जस्ती हो