काठमाडौ । विवाह एउटा यस्तो फल हो जुन खाने पनि पछुताउछ र नखाने पनि पछुताउछ पछिल्लो समय आफु भन्दा ठुलो उमेरको केटीसँग विवाह गर्नु फेशनजस्तै बनेको छ । समाजमा अहिले मोटोपन भएको मानिसलाई हेर्ने नजर फेरिएको छ । पहिलेपहिले महिला मोटाउँदा अल्छि भएको भनेर समाजमा कुरा काट्नेहरुको ठुलो जमात हुने गर्थ्यो तर त्यो अब विस्तारै कम हुँदै गएको छ ।
जसका कारण अहिलेको युवा पुस्ताले आफुभन्दा ठुलो र मोटी महिला नैं आफ्नो जीवनसाथी बनाउँने सोच्ने गर्छन । आफुभन्दा जेठी र मोटी केटी विवाह गर्दा तपाईलाई थुप्र्रै फाइदाहरु रहेका छन जसका विषयमा आज हामी चर्चा गर्नेछौं ।
१, अहिलेको समयमा किनमेल भन्ने कुरा अति सामान्य जस्तै भएको छ । तर के तपाईले ख्याल गर्नुभएको छ पातली केटीको तुलनामा मोटी केटीहरु किनमेलमा खासै चासो राख्दैनन । अनुसन्धनबाट के कुरा खुल्न आएको छ भने सपिंगको मामलामा पातली केटीको तुलनामा मोटी केटीहरुले एकदमैं थोरै गर्छन । र अर्को फाइदा के हो भने,यिनीहरु सच्चा दिलका हुन्छन मोटी केटीसँग प्रेम गर्ने मानिसहरुले उनीहरुबाट कहिल्लै पनि धोका पाउँदैनन । अनुसन्धनमा यो पनि भनिएको छ कि यिनीहरु सानोसानो कुरामा पनि खुःशी हुन सक्छन ।
२, मानव जीवनमा खानाले निकैं ठुलो अर्थ ओगटेको हुन्छ । मानिसलाई लाग्ने अनेक प्रकारका रोगहरुमध्य सबैभन्दा धेरै त खानपानमा भएको समस्याको कारणले पनि हुने गर्दछ । तर,मोटी केटी सँगको विवाह पछि तपाईले यस कुराको चिन्ता गर्नुपर्दैन । उनी खानपानका अति सौखिन हुन्छ,जसको लाभ प्रत्यक्ष रुपमा तपाईलाई पनि हुनेछ ।
एउटा के कुरा सत्य हो भने जो कोही मोटाएका हुन्छन भने उनीहरुको मनमा कसैका प्रति दुराचार वा नकारात्मक सोच राख्दैनन भन्ने हुन्छ । यसकारण तपाईले विवाह पश्चात आफ्नो पत्नीको भरपुर प्रेम महशुस गर्न सक्नुहुन्छ ।
३, हरेककको जीवनमा आत्मवलको फरक अर्थ हुने गर्छ । यो जो कसैका लागि पनि महत्वपुर्ण हुन्छ आत्मवल कमजोर भएका मानिसहरुले आत्मवल बढाउन अस्पताल चर्हानुपर्ने वा कुनै व्यक्तिको सहारा लिनुपर्ने हुन्छ ।
मोटी केटीसँगको विवाह वा प्रेम पछि कुनै पनि मानिसको आत्मवल आफैं बढेर आउँछ । यसका लागि तपाईले कुनै पनि व्यक्तिको क्षमतावृद्धिको लागि कुनै पनि खालको कक्षा लिनुपर्दैन र अस्पताल पनि चर्हानुपर्दैन ।आत्मवलको वृद्धिले गर्दा तपाईले आफ्नो जीवनमा आइपर्ने समस्यालाई सहजै नियन्त्रण गर्न सक्नुहुन्छ । उनीहरु पातली केटीको भन्दा कम झगडालु हुन्छन जसले गर्दा परिवारमा सन्तुलन मिलाउँन सबेभन्दा सहज हुन्छ । एजेन्सी