भनिन्छ जिन्दगि सुख र दुखको एउटा पाटो हो तर जिन्दगीमा सुख खोज्दा खोज्दै दुखले नै पिरोलि रह्यो भने जिन्दगी यशै पनि बेकार भएजस्तो लाग्छ ।जिवनबाट आजित भएजस्तो लाग्छ ।संघर्ष जिवनको पाटो हो अनि संघर्षबाटै खुसि पाउन केके गर्छौ तर अन्ततः दुख नै हात परिरहदा जिन्दगीबाट हार खाए जस्तो लाग्दो रहेछ ।
त्यस्नै नै भएको छ सुर्यकुमारि सिलवाल र किसन परियारको जिन्दगी पनि ।सुर्यकुमारिलाई बिगत ६ बर्ष देखि मुटुमा रो ग लागेको छ ।यस्तो दयनिय रो ग लागेसगै श्रिमानले अलपत्र अवस्थामा उनलाई अस्पतालमै छोडेर गए ।त्यस्तै किसन परियारको जिन्दगीमा पनि ठूलो घ ट ना न घ टेको हैन् ।
केही बर्ष अगाडि चितवनबाट काठमाडौं आएर आफ्नो जिविका चलाउछु भनेका किसनले काम गर्दै गर्दा क रे न्ट लागेपछि दुबै खुट्टा गु मा उनुपर्यो ।दुबै खुट्टा नभएकै कारणले अहिले उनी बाटोमा मागेर बस्छन् ।त्यस्तै किसनको ढाडमा हेर्ने हो भने एकदमै ठूलो खत छ ,क रेन्ट लाग्नेखेरि भएको यो घा उ ले आजसम्म पनि पो लि रहन्छ उनिलाई ।
समय पनि कस्तो बैमानि पिडा पनि कति धेरै पीडा ।बाटोमा माग्न क्रममा सुर्यकुमारि र किसनको भेट भयो र किसनको एकदमै धेरै पीडा देखेपछि सुर्यकुमारिले किसनलाई दाइ बनाइन ।जिन्दगीको मोडमा आउदै गर्दा अरुसग हात जोडेर र हात फैलाएर खाने क्रममा अहिले लकडाउन भएको छ ।यस्तो विषम परिस्थितिमा नत घरमा रासन पानी नै छ नत एक रुपैया नै छ ।
आर्थिक अवस्था र शारीरिक दुबै अवस्थामा निकै नै कमजोर दाजु र बहिनिलाई निकै नै समस्या आइपरेको छ ।आजको यश शृङ्खलामा तिनै दाजु बहिनिको बेदना दुख पीडा र संघर्ष उपर भिडियो सामाग्री केन्द्रित रहनेछ ।
हेर्नुस् भिडियो सामाग्री :