मान्छे मा,र्ने हिमाल अस्पताल, २ बर्षे नानीको मृ,त्यु पछि आमालाई सम्हाल्नै गाह्रो…


मान्छे मा,र्ने हिमाल अस्पताल, २ बर्षे नानीको मृ,त्यु पछि आमालाई सम्हाल्नै गाह्रो भएको छ । मिलन केसी पत्रकार हुन । उन्ले सधैं नयाँ नयाँ नयाँ भिडियो लिएर आउने गर्दछन । आज पनि नयाँ भिडियो लिएर आएको छ । हिमाल हस्पिटल ले मान्छे मारेको भन्दै अहिले आन्दोलन भएको छ ।

मान्छे मा,र्ने हिमाल अस्पताल, २ बर्षे नानीको मृ,त्यु पछि आमालाई सम्हाल्नै गाह्रो

मान्छे मा,र्ने हिमाल अस्पताल, २ बर्षे नानीको मृ,त्यु पछि आमालाई सम्हाल्नै गाह्रो भएको छ । मिलन केसी पत्रकार हुन । उन्ले सधैं नयाँ नयाँ नयाँ भिडियो लिएर आउने गर्दछन । आज पनि नयाँ भिडियो लिएर आएको छ । हिमाल हस्पिटल ले मान्छे मारेको भन्दै अहिले आन्दोलन भएको छ ।

आइतबार उच्च अदालत कास्कीले पल शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएपछि सोमबार विहान ११ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर उनी दमौलीको तनहुँ कारागारबाट रिहा भएका छन् ।

उनको स्वागतमा बहिनी र नजिकका साथीभाई कारागार पुगेका थिए भने कारागारबाहिर पलको रिहाइको खुसीमा प्रशंसकहरुको ठूलो भीड लागेको थियो । रिहा भएपछि पलले सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै ‘सबैलाई धन्यवाद’ भनेका छन् । उनी साढे १२ बजे बहिनी र साथीभाईको साथमा दमौलीबाट पोखरातर्फ प्रस्थान गरेका छन् ।

उनी भोलि पोखराबाट हवाई मार्गमार्फत् काठमाडौं आउने बताइएको छ । जेलमुक्त भएपछि उनी अत्यन्त खुसी देखिएका थिए । उनले आफ्नो समर्थकहरुलाई हात हल्लाउँदै धन्यवाद प्रकट गरे । उनलाई उच्च अदालत पोखराले सफाइ दिएकोमा पूजा शर्मा, जोति मगरदेखि रमेश उप्रेतीसम्मले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । जोति मगरले आज फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्:

म आज 5 भाइहरु को बारे मा सोच्दै छु । हैन तिमी हरु ले के पायौ त हिरो त रिहा भयो त त्यो पनि डबल सान को साथमा दमौली को भिडियो हेरेउ कि हेरेनौ केटा हो??? झोला बोकायर दाङ तिर लखेट्ने भन्दै अनामनगर मा योजना बनाउदै थियौ त #आयो_तेरो_सर_बाटो_खाली_गर… welcome back मेरो भाइ ।