तपाईंले श्रीमान्सँगको यौ,नसम्पर्कमा यौ,नसन्तुष्टि अर्थात् यौ,न चरमसुख प्राप्त गर्न नसक्नुभएको कुरा लेख्नुभएको छ । यसको अर्थ अन्य समयमा तपाईंले यौ,न चरमसुख प्राप्त गर्नुभएको छ भन्ने लाग्न सक्छ । उदाहरणका लागि तपाईंलाई ह,स्त,मै,थु,नबाट यौ,न चरमसुखको अनुभव छ, तर अहिले श्रीमानसँगको यौ,नसम्पर्कमा भने सो कुरा पाइएन ।
पुरुष तथा महिलाको यौ,न प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौ,नसम्पर्कमा चरमसुख सम्भव छैन । पुरुष माथि रहेर गरिने यौ,नसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौ,न सम्वेदनशील अंग भगांकुरको घर्षण हुँदैन, जति नै ला,मो लि,ङ्ग भए पनि, त्यसैले लि,ङ्ग केही सानो हुनुलाई चिन्ताको विषय बनाउनु उपयुक्त होइन ।
महिला माथितिर रहेर आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, अनि भगांकुरलाई हात वा औंलाले वा यौ,न प्रसाधनजस्तै भाइब्रेटर प्रयोग गरेर यौ,न सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक यो,नि, स्त,न तथा अन्य यौ,न संवेदनशील अङ्ग,को म,र्दन, घ,र्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ ।
यौ,न क्रियाकलापमा संल,ग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौ,न उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौ,न सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौ,न च,र,मसुख प्राप्त गर्न मद्दत गर्छ ।
पुरुषको तुलनामा महिलालाई यौ,न चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लि,ङ्ग झिक्दा यौ,न क्रियाकलापले निरन्तरता प्राप्त गर्न सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौ,नसम्पर्क पुरुषकोमा भने कुनै महिलाको यौ,नसुख प्राप्तिलाई ध्यानमा राखेर यौ,न क्रियाकलापमा संलग्न हुन सके महिलाले यौ,नसम्पर्कबाट पर्याप्त सुख प्राप्त गर्न सहज हुन्छ ।
कसैले राम्रो दृश्य देखाउन वा संगीत सुन्न मद्दत गर्न सक्छ, तर त्यसको वास्तविक आनन्द वा भनौं सुखानुभूति त आफैंले गर्नुपर्छ वा गर्न सकिन्छ । यो कुरा यौ,न सम्पर्कको सन्दर्भमा पनि लागू हुन्छ । तपाईंको श्रीमान्ले सहयोग गर्न सक्नुहुन्छ तर यौ,न चरमसुख त तपाईंको व्यक्तिगत अनुभुति हो ।
त्यसका लागि तपाईंले आफूलाई के–कसो गर्दा आनन्द आउँछ पत्ता लगाउनुहोस् अनि श्रीमान्सँग के–कसो गरिदिँदा तपाईंलाई आनन्द हुन्छ भन्ने कुरा खुलेर व्यक्त गर्नुहोस् । यसरी दुवै जनाले एक–अर्कालाई सहयोग गरे दुवैले यौ,न चरमसुख नपाउने कुरै हुँदैन ।– डा. राजेन्द्र भद्रा साप्ताहिबाट ।