म’हिलाको यि अ’ङ्ग छुनुस, याै’न स’म्प’र्क को लागी आफै अपिल गर्ने छन् !


हामिले सहजै बुझेको कुरा पनि हो म”हिलाहरुको अं’ग पु’रुषहरुको भन्दा बेग्लै हुन्छ । तर पु”रुषहरुका लागि कौतुहल्ताको बिषय भनेको म”हिलाको श’रीरमा कुन अं”ग कति सं”वेद”नशी”ल होला भन्ने हो ।

अब भने यो बिषयमा धेरै सो’चिरहनु पर्दैन ।निक्कै लामो अनुसन्धानपछि शोधकर्ताहरुले म”हिलाको श’रीर’का कुन अं”गको सं”वेद”नशील’ता के भन्ने प्रश्नको विस्तृत जवाफ दिएका छन् ।

हालै गरिएको एक अध्यनले स्त्री”को श’री”रमा कहाँ विस्तारै स्प”र्ष गर्ने कहाँ जो-ड”ले थि”च्ने र कहाँ क”म्पन पै’दा गर्दा उनीहरुलाई यौ-नि’करुपमा उ”त्तेजि”त पार्न सकिन्छ भन्ने तथ्य बाहिर ल्याएको छ ।अनुसन्धानका क्रममा म”हिला”को घाँ”टी’मा ह”ल्का स्प”र्स गर्नु निक्कै प्रभावकारी हुने देखियो । कुनै पनि म”हि”ला”लाई उ-त्ते”जि’त तुल्याउने सबैभन्दा प्रभावकारी उपाय

स्त”-नको टु”प्पो अर्थात नि-प्प”ल च”ला”उ”नु वा स्प-र्ष गर्नु रहेको अध्यनकर्ताको निष्कर्ष छ ।त्यसैगरी यौ “न क्रि”डा”को समयमा भने स्त्री”को यो-नी”को बा”हिरी मा”थिल्लो भागमा हुने क्लि”टोरि”समा क’म्पन पैदा गर्नु सबैभन्दा उ”त्तम रहेको पाहियो ।

यौ”न क्रि”डा”का लागि स्त्री”लाई तयार पा”र्दा यी वि”धी निक्कै प्रभावकारी मानिएका छन् ।क्यानडाको यु”निभर्सिटी डु क्यूबेक ए मोन्ट्रियलका अध्यनकर्ताहरुको टोलीले १८ देखि ३५ वर्ष उमेरका ३० म”हिला”मा लामो” समय सम्म यो अध्यन गरेको थियो । उनीहरुको श”री’रका तीन भागमा विभाजित यो अध्यनले सदियौं देखि सोधिँदै आएको प्रश्नको जवाफ फेला पारेको हो ।

तर माथि भनिएका कुराहरु स्त्री” था”के”को बेला, ध्यान अन्यत्रै ब”ढीरहेको बेला वा अन्य “त”नाव”को बेला भने ला”गु नहुने अध्यनकर्ताको भनाइ छ । अध्यनकर्ताहरुले म”हिला”हरुलाई नि”र्व-स्त्र” पारेर टेवलमा सु”त्न लगाएका थिए । र विभिन्न उपकरणको माध्यमबाट अं-ग”हरु”को स्प-“र्स प’रीक्षण गरिएको थियो ।कुन अं- गमा के गर्ने रु ह”ल्का स्प ‘र्षः घाँ “टी, पाखुराको अगाडीको भाग र यो “नी’को पछिल्लो

भाग यो “नी र गु” द”द्वा”रको सीमा क्षेत्र मा हल्का स्प” र्ष गर्दा म”हि”लाहरु उ त्ते”जि”त हुन्छन् ।द”वा”वः क्लि”टो”रिस र नि प्प”ल”मा च ला”उँ”दा गर्दा स्त्री”हरु उ”त्ते”जि”त हुन्छन् । तर स्त “न”को छे’उँको भाग र पे”टमा स्प “र्षले भने खासै उ”त्तेज”ना ल्याउँ”दैन ।कम्पनः क्लि”टो”रिस र स्त “नमा क “म्पन पै”दा गर्दा स्त्री’” सबैभन्दा उ”त्ते”जि”त हुन्छन् ।

यो पनि – । विवाह एउटा संयोग हो । विवाह अघि जे जस्तो भएपनि विवाहपछि श्रीमान् र श्रीमतीबीच उचित तालमेल हुनु आवश्यक छ । त्यसैले त नेपाली समाजमा भन्ने गरिएको छ, श्रीमान् र श्रीमती भनेका एकै रथका दुई पाङ्ग्रा हुन् ।

परिवाररुपी रथ हाँक्नका लागि दुबै पाङ्ग्राको जरुरी र महत्व हुन्छ । एउटा पाङ्ग्रा नभई रथ गुड्दैन । विवाहलाई बन्धन पनि भनिन्छ । त्यो बन्धन मायाको हो र जिम्मेवारीको पनि । विवाहलाई सम्झौता पनि भनिन्छ । अलग पृष्टभूमीमा हुर्किएका युवा र युवती जब दम्पती बन्छन्, उनीहरुले आफ्ना कतिपय कुरामा सम्झौता गर्नुपर्छ । आफ्ना कति रहर, इच्छा, आनीबानी, प्रवृत्ति, व्यवहार त्याग्नुपर्छ ।

यदि त्यसो भएन भने दाम्पत्य जीवनमा सुख प्राप्त हुँदैन । कलह मात्र हुन्छ । दाम्पत्य कलहले दुई जनाको जीवन मात्र होइन, एउटा सिंगो परिवार नै तहस–नहस बनाइदिन्छ । त्यसैले विवाह एक यस्तो मोड हो, जहाँबाट मान्छेको अर्को जीवन सुरु हुन्छ । विवाह जीवनको अर्को अध्याय हो ।

विवाह गर्ने निर्णय सामान्य होइन । विवाह कुनै सामान्य रहर र खेल पनि होइन । विवाहले दुर भविष्य र पुस्तौ पुस्ताको मार्गरेखा कोर्ने भएकाले यसलाई निकै गंभिरतापूर्वक लिइन्छ । अतः विवाहको यो संवेदनशिलता बुझेकाहरुले विवाह गर्नुअघि आफ्नो पार्टनरमा केही गुण खोज्ने गर्छन् । यस्तो गुण पुरुषले महिलामा खोज्छन्, महिलाले पुरुषमा पनि । यहाँ चाहि विवाहको तयारीमा रहेका पुरुषले महिलामा कस्तो गुण खोज्छन् भन्ने चर्चा गरिएको छ ।

कस्ती युवती खोज्छन् पुरुषहरु रु धनवान, रुपवान, गुणवान, क्षमतावान । अर्थात सबै कुराले भरिपूर्ण मान्छे दुर्लभ हुन्छन् । मान्छेमा केही न केही कमजोरी हुन्छ । केही न केही कुराको अभाव हुन्छ । हरेक पुरुषलाई यो सत्यको वोध छ ।

उनीहरु आफुले खोजेको वा रोजेको युवती सबै गुणहरुले भरिपूर्ण हुन्छ भनेर अपेक्षा पनि गर्दैन । यद्यपी दाम्पत्य जीवनलाई सुख र सरल बनाउनका लागि जीवनसंगीमा केही गुण हुनुपर्छ भन्ने चाहि आवश्यै सोच्ने गर्छन् । बुद्धिमान पुरुषले रुप र धनलाई पहिलो प्राथमिकतामा राख्दैनन् । यी स्थायी कुरा होइनन् । रुप र धनले दाम्पत्य सुख प्राप्त हुन्छ भन्ने ग्यारेन्टी पनि छैन । त्यसैले हुनेवाला श्रीमतीमा मूख्यत के कस्ता गुण छ रु उनको स्वभाव कस्तो छ रु आनीबानी कस्तो छ रु सीप एवं दक्षता के छ रु सोंच कस्तो छ रु यीनै कुराहरु बढी खोजी गरिन्छ ।

कोही पनि सबै गुणले परिपूर्ण हुँदैनन् । मान्छेमा राम्रो गुण हुन्छ, नराम्रो पनि । यद्यपी आफ्नो नराम्रो गुणलाई हटाएर वा दबाएर राम्रो गुणको विकास गर्न खोजिन्छ । मिठो बोलीवचन, कुशल व्यवहार, परिपक्क सोंच, सकारात्मक चिन्तन यी राम्रा गुण हुन् । यी सबै गुणभएका युवतीलाई आफ्नो जीवनसाथी बनाउँदा दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

शालिनता नारीको अर्को विशेष गुण हो । शालिन, भद्र, सहनशिल, दयालु, व्यवहारिक युवती नै जीवनसाथीको रुपमा अपनाउँदा परिवार सुख मिल्छ । यस्तै विवाह गरिसकेपछि आफ्ना कतिपय रुची र इच्छा त्याग्नुपर्ने हुन्छ । अरुको कुरा, विचार, स्वभावलाई स्विकार गर्नुपर्ने हुन्छ । अर्काको परिवार आफ्नो माया मिसाउनुपर्छ, सम्मान र शिष्टचार पालना गर्नुपर्छ । यी कुरा बुझेका युवतीहरुले परिवारमा कलह ल्याउँदैन । विवाहपछि आफ्नो परिवारको हित सोच्ने, घर परिवारको मर्यादा ख्याल गर्ने, श्रीमानको उदेश्यमा साथ दिने युवतीले दाम्पत्य जीवनलाई सुखमय तुल्याउँछन् ।

सबैजना शिक्षित हुन्छन् भन्ने छैन । शिक्षितहरु जान्ने, बुझ्ने हुन्छन् भन्ने पनि छैन । यद्यपी बुझ्न सक्ने वा समझरदा हुनुपर्छ । नयाँ कुरा जान्न उत्सुक हुनुपर्छ । आफुमा केही सीप, दक्षता छ भने त्यसले परिवारलाई अरु बढी सहज बनाउँछ । अतः आफुमा कुनै सीप, दक्षता, विज्ञता भएका युवतीले परिवारलाई सुख दिलाउँछ ।