म’हिना’वारीको समयमा यौ’न सम्पर्क ग’र्न हुन्छ की हुदैन ? यस्तो छ डा. को भनाई !


डा. सबिना सिं’खडा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहेकी छन् ।बारदान फर्टि’लिटी सेन्टर काडमाण्डौंकी संचालिका समेत रहेकी डा. सिं’खडासंग महि’लाका समस्या र बाँझोप’नको बारेमा धेरै अनुभव छ ।

बिशेषत बाँ’झोपन भएका वा भनौ सन्तान नभएका’हरुको उपचारमा उनी रातदिन खटिएकी छन् । यौन र प्रजनन एक अर्कामा परि’पुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग नगरी एक बर्ष सम्म यदी कुनै दम्पतीको बच्चा हुँदैन भने त्यो बाँझोपन हुने उनको धारणा छ ।

बाँझोपन वा निसन्तानपन भयो भन्दैमा आत्ति’न हुँदैन र यसको उपचार संभव भएको समेत उनले बताईन् ।महिनावा’रीको समयमा हुने यौनसम्पर्कलाई धेरैले जिज्ञासाको रुपमा लिने भएकाले उक्त समयमा सकभर यौनकार्य नगर्न पनि उनले सुझाब दिएकी छन् ।-(स्कटनेपालबाट)

हेनुैहास् उहाँसंग गरिएको कुराकानी ।