मलाई परपुरुषसँग यौ:न ’सम्पर्क गराउन लाउने श्रीमान नै हुन् !


अहिले उनि ३५ नाघेर पनि विसावाईसे तरुनीझैं मस्त जवान छिन् । उनि १७ वर्षकी छँदा विवाह भएको र आफैले वैवाहिक सम्वन्ध धिक्का’रेर छाडेको बताउँछिन् । रग’त वग्ला जस्तो लाली चढेको चेहरामा रहेकी उनलाई नपछ्या’उने कुनै पुरुष छैन् । त्यस्तो कल’कलाउँदो उमेरमा विवाह गरेको श्रीमान ६ दिन’सम्म सगै बसेर विदेश गएको सात वर्ष सम्म घर नआए’पछि आफुले सत्धर्मको क्रम भंग गरेको खुलेरै बताउँ’छिन् ।

उनले नाम नवताउने सर्तमा प्रदेशी श्रीमान र घरदे’शी श्रीमतिको प्रति’निधी मुलक पिडा व्यक्त गर्ने उद्देश्यका साथ आफ्ना सवै कुरा’हरु यसरी खोलिन विवाह गरेका श्रीमान एकहप्ता जति बसेर हिडेका हुन विदेश , त्यस पछि फर्केर आए’नन् ।

अहिले त उनि घर आएकी उतै छन त्यसको वास्ता समेत मलाई छैन् । अहिले म स्व’तन्त्र चरी हुँ, मै हुँ भन्नेह’रुको समेत हट्के’क मोरी हुँ । त्यस्तो अवस्थामा विवाह भएको मेरो उसैले चढाएको मात शान्त हुन कसरी सक्थ्यो र ? के मेरा चाहना’हरु कतिञ्जेल सत्धर्म’का नाममा वञ्चित भई रहन सक्थे र ?

हुन पनि उच्च शिक्षा हासिल गरेकी उनलाई नप’छ्याउने सानो तिनो मात्र होईन ठुला बडाहरु नै मरि’हत्य गर्छन् । उनले भनिन्, म कसम खाएर भन्छु मेरो फक्रेको बैंस मैले विवाह पश्चात उनैलाई पहिलो’पटक सुम्पेकी हुँ । एक हप्ताको दौरान’मा उनैले मलाई पागल बनाए । स्कुले जिवनमा मा’तेका केटाहरुले कता कता चलाएर जिज्ञासु बनाउन मरेका थिए । हर कोशिस गर्दा पनि मैले मेरो अस्मीता डग्म मगाउन दिएकी थिईन् ।

उनि विदेश हिडेको ३ वर्ष सम्म पनि मैले उनको सत् डगाउन चाहिन । विवाहको तेस्रो वर्ष म सदर’मुकाम जाँदै थिएँ । अगाडीको सिटमा अटिन’अटाउँ डाईभरको सिटमा थिएँ । विस्तारै विस्तारै डाईभरका कुई’नोको धक्काले मेरो शरिरमा हलचल मच्चाई दियो । मेरो शरिर काँप्यो , खल’खली असिना पसिना भएँ । म मेरो श्रीमान पछि दोश्रो पटक पागल भएकी थिएँ । ओर्लिने वेला अघि ति ड्राई’भरले मागेको फोन नम्वर मैले अस्वी’कार गर्न सकिन र दिएँ ।

म ओर्लेलेको त्यस्तै आधा घण्टापछि तिनै डाईभ’रको फोन आयो । त्यस फोनमा मैले मेरो श्रीमानको चेहरा देखें । उनले दिएको लोकेश’नमा पुगे । होटलको कोठा बुक गरेका रहेछन् । विय’रको चुस्की पनि मेरो जिवनमा त्यो पहि’लो थियो ।

विय’रको चुस्कीसंगै बैसले सतायो, उतिखेरै मर्या कोर्याले पनि विताएरै छाड्यो । क्रमशः उसको र मेरो लामो समयसम्म सम्वन्ध टिकी नै रह्यो । विस्तारै मन फराकीलो र दह्रो हुँदै गयो , अहिले म घर न सर वुटवल काठमाण्डौं हुँदै सिमना नजिकै भारतको एक कोठीमा राम्रै पैसा कमाउन सफल भएकी छु। घर छ ,गाडी छ, अझ भनौ म संग ऐस’आराम सवै थोक छ ।

नाक खुम्चाउँदै उनले थपिन, भाँड्मा गए फगत पति पर्मेश्वर, मनको ईच्चा आंकंक्षा गुमाई गुमाई वाउ आमाको ईज्जत ? उनले सुझाव दिईन वैदेशिक रोजगारको नाममा कसैले कसैको ईच्छा आंकक्षा माथी खे’लवाड नगरुन् । विदेश जा’नेहरुले धेरै अवधी नलम्वाउन् ।

अन्यथा म जस्तै क’तिपय महिला’हरु यसरी नै यौ न व्यव’सायी समेत बन्न बाध्य हुने छन् । मलाई यहाँ सम्म ल्याएको त्यही निर्दयी श्रीमान भना:उँदाको बैदेशि:क रोजगार नै हो । गोप:नियताको लागि माथि उल्लेखित पात्रको नाम र ठेगाना यहाँ उल्लेख गरिए’को छैन ।