मलाई देखेर थुक नि’ल्छन भने मेरो के दोष ?


मलाई देखेर थुक निल्छन भने मेरो के दोष यो भनाई कलाकार रिया श्रेष्ठको हो । केही समय अगाडी उनले बोलेको यो कुरा अहिले निकै चर्चामा रहेको छ । रिया श्रेष्ठ कुशल नृ’त्यंगना मोडल अनि कलाकार हुन्। उनले केही फिल्म र धेरै म्यु’जिक भिडियोमा अभिनय गरेकी छन्। नाच्नु उनको रुचिको विषय हो।”

बाहिर देखाउने माया रियालाई कृत्रिम जस्तै लाग्छ। रिया दर्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर, दर्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। रियाले जन्जिर त्रास के म तिम्रो होइन र श्री ५ अम्बरे द रिटर्न हिरो लगायतका केही फिल्ममा अभिनय गरेकी छन्। तीन द’र्जनभन्दा बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसेकी छिन।

केही फिल्म प्रदर्शनमा आउने तयारीमा छन्। उनलाई कलाकारितामै नि’रन्तरता दिने रहर छ। यसैले पनि हरेक दिन केही न केही सिकिरहेकी हुन्छिन्। रिया द’र्शक श्रोताको माया र हौसलाले मक्ख छिन्। भन्छिन्, ‘काम नै मेरो लभर द’र्शक नै मेरो खुसी। आमा मेरो जिन्दगी। केही वर्षअघिको कुरा हो उनी ताहाचल सावित्री सदनमा फिल्मको सुटिङ हेर्न गएकी थिइन्।

निर्माता निर्देशकको आँखामा परिन् उनी। त्यहीँ एउटा फिल्ममा उनले एक सिनमा अभिनय गर्ने मौका पाइन्। निर्माता मौनता श्रेष्ठले बोस नामक फिल्म बनाउँदै थिए।” यो पनि पढ्नुहोस – पहिलो भेटमा पुरुषहरू बढी ख्याल दिन्छन् महिलाका यी अं’गहरूमा

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ? यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ ।

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला ? मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ कपाल पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अं’ग हो कपाल । यसको मतलव पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन ।

तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आ’कर्षित गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सु’म्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ । मु’स्कान के तपाइँको मुस्कान आँखा सम्मै पुग्यो ? अ’र्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो ?

मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु स’क्षम हुन्छन् भनिन्छ बोली पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरु प्रति आ’कर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आ’कषिर्त गर्न सक्दिनन् ।

मनोविज्ञ हरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने वि’श्वास पुरुषमा हुन्छ । कम्मर र ही’पको आकार पुरुषले महिलाको कम्मर र हि’पको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा ही’प भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ।यसले महिलाको प्रज’नन क्षमता उच्च भएको संकेत समेत गर्छ

आँखा वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो । आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले महिलाको आ’कर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् । हाम्रा अन्य समाचार पनि पढ्नुहोस्…..