पछिल्लो समय सामाजिक अभियानता शर्मिला वाइबा र ऋषि धमलाको विषयले सामाजिक संजाल तातिएको छ । यस विशेषलाई रास्ट्रीय मिडियाले त्यति चासो नदेखाएपछि विभिन्न युटुब र अनलाइन मिडियाहरुले प्रमुख समाचार बनाएर नै हाल्ने गरेका छन । शर्मिला वाइबाले केही समय अगाडी एउटा युटुब अन्तरवर्तामा गम्भीर कुराको खुलासा गरेकी थिइन ।
उनले आफू विगत ११ वर्ष अघिदेखि चर्चित पत्रकार ऋषि धमला संग प्रेम सम्बन्ध रहेको कुराको खुलासा गरेकी थिइन । यस विषयमा ऋषि धमला बोल्न चाहेनन । पुन्य गौतमले फोनमा कुराकानी गर्दा ऋषि धमलाले यस विषयमा आफू नबोल्ने बताएका थिए र वास्तविक कुरा बुझ्नको लागि पुन्य गौतमलाई प्राइम टेलिभिजनको कार्यलयमा भेट्न बोलाएका थिए ।
त्यतिमात्र हैन उनले फेरि घुनाउरो शैलीमा ऋषि ऋषि धमला संग आफ्नो प्रेम सम्बन्ध रहेको समेत कुरा गरेकी छिन । उनले भनेकी छिन, “एलिजाले पहिले कहिल्यैपनि त्यसरी ऋषि धमला संग दिनहुजसो फोटो हाल्दिन थिइन । तर अहिले मलाई जलन बनाउन एलिजाले ऋषि धमला संग दिनहुँ फोटो हाल्छिन” । अब हेर्नुस शर्मिला वाइबासंग लिएको अन्तरवर्ता ।
https://youtu.be/EfUEulzkw0o
खास कसरी सुरुवाट भो यी दुईबिच वाकयुद्ध ? यस्तो छ नालिबेली: ओराली लागेको हरिणको बच्चालाई गाईको बच्छाले पनि लखेट्छ भने झै अहिले चर्चित पत्रकार क्रषि धमलाको पनि हालत यस्तै भएको छ । उनलाई शर्मिला वाईवाले लगाएको वाइृह्याट प्रश्नहरुको सबैलाई जवाफ दिनु परेको छ भने पैसाको पनि बार्गेङ हुन थालेको छ ।
अझ उनलाई धमलाको हमला कार्यक्रममा नवोलाएको भन्दै जस्ले पनि थर्काउन थालेका छन् । अझ उनलाई अभियान्ता भनिने नरनारायणले समेत मलाई कार्यक्रममा बोलाउनु भएन भन्दै अब के गरौ धमला जी, न्याय माग्न शर्मिला म सँग आएकी छिन भन्दै अब के गरौं, पत्रकार लिएर हजुरसँगै नै आम,
हजुरको शा’रिरीक सम्प’र्क गरेको भिडियो हेरियो भन्दै व्ल्याकमेल गर्न खाजेका छन । शर्मिला वाईवा क्रषी धमला र सन्तोष देउजा कान्ड के हो त रु अहिले सामाजिक सञ्जालमा एउटा बिषय निकै तातिरहेको छ ।
यु ट्यवमा जे पायो त्यही बोलेर भाईरल भएकी अभियान्ता भनिने सर्मिला वाईवा, चर्चित पत्रकार क्रषि धमला र सन्तोष देउजा बिबाद झनै चुलिएको छ ।
यो बिबाद चर्चित पत्रकार रवि लामिछानेले १२ भाई पत्रकारको नाम लिए सँगै थप चुलिएको हो । लामिछानले नेपाली मिडियालाई बिभिन्न आरोप लगाएसँगै पत्रकार धमलाले आफुलाई ज्वरो आएको बताएका थिए,
त्यसपछि सर्मिला आईवा ज्वरो अझै बढ्ने भन्दै बिभिन्न फोटो र सँगै बसेको बताएपछि एका एक यो कुरा एक कान दुइ कान हुदै मैदान भएको हो । यो बिषय सेलाउला भन्दा सामाजिक सञ्जालमा झन धेरै तातिएको हो ।
यस बिचमा धेरै गतिबिधीहरु भए त्यसपछि अहिले एक यु ट्युवमा सर्मिला वाईवाले बिभिन्न आरोप लगाएका छन । बिशेष गरि पत्रकार क्रषि धमला र अर्का यु ट्युवर सन्तोष देउजालाई बिभिन्न घृनित आरोप उनले लगाएकी छिन ।