बैदेशिक रोज’गारीको लागी खाँडिका बिभिन्न देश’हरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्व’जनिक भएको छ ।देशमा राम्रो काम नपाए पछि पछि’ल्लो समय बैदे’शिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महि’लाहरुको पिडा पोखिए’को उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन पुन घले स्वर दि’एकी छन्।
झझल्को डिजि’टल प्राली मार्फत बजा’रमा आएको “नोकरानी“ बोलको उक्त गीतको शब्द शृजना दि’लिप रेग्मीले गरेका छन भने संगीत एक नारा’यण भण्डारीको रहेको छ ।
मार्मिक कथा बस्तुले भरि’पुर्ण गी’तको म्युजिक भिडियोलाई मरुभुमी नाराय’णले छायाँकन गरेका छन त्यस्तै रमेश वि.क रसाइलीले सम्पादन र दिलिप रेग्मी’को निर्देशन गरेका छन भने भिडियोमा अभिनय रश्मी भट्ट र कन्चन पुनको रहेको छ। हेर्नुहोस्…