भाईरल मिस पबीले ग,र्भवती भएको जस्तै नयाँ टिकटक सार्बजनिक गरेकी छिन् ।यो उनको नयाँ गितमा आधा’रित रहेको र सुटिङ्ग गर्दा केही अंश उनले टिकटकमा समावेश गरिएको हुनसक्ने फ्यानको आशंका रहेको छ ।
यस-अघी पनि उनले गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका थिईन् ।उनले अभिनय गरेको ‘जुम्लाबोलको गीत बजारमा निकै दर्शकको मन जित्न सफल बन्यो । गीतको म्यूजिक भिडिओ पनि सार्व-जनिक गरिएको छ। जुम्लामा छायांकन गरिएको गीत लेखनमा गिरीले निल-सागरसँग सहकार्य गरेका छन्।
गीतमा संगीत तथा संगीत संयोजन भने उनी आफैले गरेका हुन्। यस’अघी सार्वजनिक भिडिओमा डडेल्धुराकी चर्चित टिक-टकर मिस पबि र रोशन केसीको अभिनय गरेका थिइन। मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर टिक-टकमा चर्चित छिन्।
अर्को समाचार कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको असरले देश’भर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा-शाखा’का मौसमविद् विनु महर्जनका अनुसार अ’हिले देश-भरको आकाशमा बादल लागेको छ ।
आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।हाल देशमा पश्चिमी वायुको सामान्य अस’र परेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिम-पातको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही प्रकारको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
महाशाखाले आगामी २४ घण्टा’सम्मका लागि स’चेत हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ । यसैगरी सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश’का उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । साभार- eapnepal