बुवाले अष्ट्रेलियाबाट ल्याएको चकलेट खाँदा छोराको द’र्दनाक मृ,त्यु भएको छ । विदेशी चकलेट खाँदा एक नौ वर्षीय बालकको मृ,त्यु भएको हो ।समाचार अनुसार विद्यालयमा बच्चाले चकलेट खाइरहेका थिए, जुन घाँटीमा अड्कियो । सोही कारण बच्चाको अवस्था यति बिग्रियो कि तत्काल अस्पताल पुर्याउनुपर्यो । तर अफसोच उनलाई बचाउन सकिएन् ।
मृतक बालकको नाम सन्दीप हो ।सन्दीप त्यहाँको शारदा हाईस्कुलमा कक्षा २ मा पढ्थे । उनका बुबा कुँवर सिंह भर्खरै अष्ट्रेलियाबाट फर्किएका हुन् । उनले छोराको लागि अ’ष्ट्रेलियाबाट चकलेट ल्याएका थिए । बच्चा प्रायचकलेट लिएर स्कूल जाने गर्थे । शनिबार पनि सन्दीप चकलेट लिएर स्कुल गए ।
समाचार अनुसार बिहान १० बजे स्कुलमा सन्दीपले चकलेट खाए जुन घाँटीमा अ’ड्कियो । त्यसपछि उनको श्वासप्रश्वास रोकिएको थियो । उनको अवस्था बिग्रँदै गएपछि विद्यालय व्यवस्थापनले अभिभावकलाई बोलाएर घ,टनाबारे जानकारी गरायो ।
बच्चालाई तत्काल वारङ्गलको एमजीएम अस्पतालमा भर्ना गरियो । अस्पताल पुग्नु’अघि नै बालकको मृ,त्यु भइसकेको कुरा अस्पतालका चिकित्सकले पुष्टि गरेका थिए । दुई छोरा र एक छोरी गरेर कुँवर सिंहका तीन सन्तान छन् । उनले अष्ट्रेलियाबाट छोराछोरीका लागि च’कलेट ल्याएका थिए । तीनै बाल’बालिका एउटै विद्यालयमा पढ्छन् । घ’टना भएको दिन उनकी आमा गीता सिंहले उनलाई चकलेट दिएकी थिइन् ।
विद्यालयको सिँढी चढ्ने क्रममा सन्दीपले चकलेट खान थालेको बताइएको छ । त्यहीँ’बेला उनको घाँटीमा चकलेट अड्कियो र उनी बेहोस भए । उनका साथीले घ,टनाबारे विद्यालय व्यवस्था’पनलाई जानकारी गराएपछि बालकलाई प्राथमिक उप’चारका साथै अभिभावकलाई जानकारी दिइयो ।
खबर पाएलगत्तै कुँवर सिंह विद्यालय पुगेर छोरालाई अस्पताल भर्ना गरे । डाक्टरले बच्चाको घाँ’टीमा फसेको चकलेट निकाले । तर दु:खद खबर त्यतिन्जेलसम्म सन्दीपको मृ,त्यु भइसकेको थियो । सो घ,टनापछि सन्दीपका अभिभावकले विद्यालयविरुद्ध कुनै उजु:री दर्ता गराएका छैनन् । यो घ,टनाले भारत वाराङल बासीलाई ठूलो शो’क परेको छ ।